Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप ९ जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको छ । यहाँका सञ्चारमाध्यमले दिएको जानकारी अनुसार स्थानीय साल्मावादस्थित एउटा क्याम्पसमा बस्ने ९ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । करिब ४ सय जना बसोबास गर्दै…
Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप तीन जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो । यसअघि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आज थप तीनजना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको…
Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार
०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै आएका समाचारहरुमा सत्यता नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म पोखरामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक नभएको जनाएको छ । केही सञ्चारमाध्यमले पोखरामा भारतबाट फर्केका एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै नेपालमा सातौं…
Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार
०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणम परी ज्यान गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । कोरोना भाइरसको विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने ओल्डोमिर्टस्का अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ५३ हजार २ सय…
Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो देशका नागरिकलाई जोगाउन यतिबेला सिँगो विश्व लागि परेको छ । विश्वका धनीदेखि गरिब देशसम्मले यतिबेला कोरोना संक्रमणको सामना गर्नुपरेको छ । यो बेला आम नागरिकलाई पल पलको सहि सूचना र सचेतना फैलाउन यतिबेला विश्वभरका सञ्चारमाध्यम लागि परेका छन् । तर नेपालमा भने…
Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका विरामीहरुको मृत्युको विषयसँग जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै यस्ता समाचार सम्प्रेषण गर्दा गम्भीर बन्न सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलन गरी हरेक मृत्युलाई कोरोनासँग जोडेर नहेर्न र समाजलाई अनावश्यक रुपमा त्रसित नबनाउन…
Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो ३ सातायता विश्वका विभिन्न मुलुकमा पुगेर गाउँ फर्केका गाउँलेहरुको नाम, ठेगाना र मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकाको यो काम कोरोना संक्रमण नियन्त्रण र सचेतनाका लागि महत्वपूर्ण कमद भएको भन्दै स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले विदेशबाट आएकाहरुको नामाबली, ठेगाना र कतिपयको…
Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास प्रश्वाससम्बन्धी समस्या देखिएर अस्पताल पु¥याइएका तीन जनाको राजधानीका विभिन्न अस्पतालमा निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा दुई र ललितपुरस्थित पाटन अस्पतालमा एकजनाको गरी जम्मा तीन जनाको अध्यधिक ज्वरोका कारण मृत्यु भएको हो । काठमाडौंको वीर अस्पतालमा उपचाररत एक युवकको आज निधन भएको छ । कोरोनाको…
Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट यतिबेला विश्वका शक्ति सम्पन्न मुलुकहरु नराम्ररी प्रताडित भै रहेका छन् । अमेरिका, क्यानेडा, अष्ट्रेलियालगायत सिँगो युरोप एसिया, अफ्रिकालगायतका २ सय बढी देशमा यतिबेला कोरोनाको कहर फैलिँदै गएको छ । नेपालपनि यसबाट अछुतो हुने कुरै भएन । तर तुलनात्मकरुपमा अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण धेरै कम…
Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको युरोपेली मुलुक जर्मनीको हेसेन राज्यका अर्थमन्त्रीको शव स्थानीय रेलवे स्टेनमा भेटिएको छ । ५४ वर्षका अर्थमन्त्री थोमस स्केफरको शव गएराति स्थानीय रेलवे स्टेशनमा भेटिएको थियो । उनलाई नजिकबाट चिन्नेहरुले कोरोना भाइरसको पछिल्लो महामारी र त्यसबाट जर्मनीलगायत विश्व अर्थतन्त्रमा पर्नसक्ने असरका बारेमा उनी बढी…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top