Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले चार्टर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको स्वाबको नमुना लिन काठमाडौंबाट आएको विमान अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ । नेपाल एयरलाईन्सको वाई १२ ई कलसाईन भएको सो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको जाली तथा घाँसे मैदानमा पुगेर रोकिएको थियो । विमान चिप्लिएको भएपनि विमानमा रहेका चालक दलका ३ सहित २…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
26 March, 2020 PokharaThis Thursday night, people from Western parts of Nepal had taken to social media to report sighting of the ‘burning’ object . When this information published in the social media, The Nepal Astronomical Society has urged Gandaki province residents to provide further evidence on an unknown object observed entering the atmosphere from…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको केरोना भाइरसको संक्रमणबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट अहिलेसम्म अमेरिकामा १ हजार १ सय ३६ जनाको मृत्यु भै सकेको छ भने ७८ हजार ७ सय ५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । अमेरिकामा पछिल्लो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । कोरोना भाइरसबारे लाइभ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मार्च, २०२० पोखरा । आज राती करिब ८ बजेतिरको समयमा पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय वासिन्दाले आकाशमा उज्यालो मुस्लो देखेको बताएका छन् । पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ्ग, स्याङ्गजालगायतका जिल्लाका स्थानीय वासिन्दाका अनुसार राती ८ बजेको समयमा उत्तरबाट दक्षिण दिशातर्फ सुसाउँदै सो उज्यालो बस्तु अघि बढेको बताइको छ । सो बस्तु पर्वत, स्याङ्गजा र…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै गएपछि यहाँको सरकारले सिँगो देशभर आपतकालको घोषणा गरेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थनीय समय अनुसार आजराति १२ बजेबाट लागूहुने गरी आगामी एक महिनाको लागि सिँगो देश लकडाउन गर्ने घोषणा यहाँको सरकारले गरेको हो । आपतकालको अवस्थामा देशमा आवश्यकता अनुसार सेना तथा प्रहरी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको महामारीको रुप लिइरहेका बेला रसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजेर ४९ मिनेट जाँदा ७ दशलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । रसियाको कुरिल आइल्याण्डलाई केन्द्रबिन्दु बनाएर आएको सो भूकम्पपछि एकहजार किलोमिटरसम्म सुनामीको चेतावनी दिइएको भएपनि अहिले भने त्यसको सम्भावना…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top