Archive

कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार पूर्वी नेपालको संखुवासभा घर भै विगत लामो समयदेखि लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षका लीलाबहादुर राइको ४ दिनअघि निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई मंगलबार बिहान उपचारको लागि अस्पताल पु-याइएको…

सिंगापुरबाट काठमाडौं आएका ९८ यात्रुले गरे धावनमार्गमा विमानभित्रै नाराबाजी : ९८ यात्रुलाई मध्यरातमा सिधै क्वारेन्टाइन पठाईयो

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० काठमाडौं । सरकारले शुक्रबार रातिबाट नेपालमा आउने सबै अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि आज साँझ सिंगापुरबाट ९८ यात्रु लिएर काठमाडौं आएको एउटा जहाजले अवतरणको अनुमति पाएको छ । सिँगापुरको राजधानीबाट सिल्क एयरको विमान हुँदै एक विदेश नागरिकसहित ९८ यात्रु शनिबार साँझ काठमाडौं अवतरण गरेका हुन् । उनीहरुलाई विमानस्थलमा उत्रन दिने वा नदिने भन्ने…

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको झण्डै ३ साता अघि दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली सफल मृगौला प्रत्यारोपणपछि हाल बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मुलुकलाई बचाउन सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीले आज मृगौला प्रत्यारोपणपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरेका छन्…

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि आगामी सोमबारबाट देशभर लामो दुरीका गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दुरीका गाडीहरु हुँदै यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलनसक्ने भन्दै यसको…

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु १२ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि लागूहुने गरी देशभरका विभिन्न सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् । यसरी बन्द हुने सेवामा…

स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै गएपछि यतिबेला देशभरका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् । विद्यालयसँगै क्याम्पस तथा धेरै भीडभाड हुने अफिसहरु पनि विस्तारै बन्दै हुने क्रममा छन् । कोरोनाबाट बच्नका लागि घरबाहिर वा भीडभाड हुने ठाउँमा ननिस्कन सरकारले आम नागरिकलाई अपिल गरेको छ । योसँगै तपाईँसँगै प्रसस्तै समय रहेको…

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो । केबलकार सञ्चालन गरिँदा सयौं…

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना भाइरसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) सम्बद्ध राष्ट्रहरुको जनजीवन पनि नराम्ररी प्रभावित भएको छ । यी सबै देशको पर्यटन तथा अन्य क्षेत्र लगभग ठप्प भएको छ । सार्क राष्ट्रमध्ये अहिलेसम्म कोरोनाका कारण भारत, पाकिस्तान, नेपाल, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको जनजीवन नराम्ररी…

एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आउन छाडेपछि काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायात भोलिदेखि कम्तीमा डेढ महिनाका लागि बन्द हुने भएको छ । विशेषगरी विदेशी पर्यटकहरुकै कारण चलेको यो होटल सरकारले विभिन्न देशबाट आउने विदेशी पर्यटकहरुलाई नेपाल आउन रोक लगाएपछि र विमानहरुको उडान रोकिएपछि बन्द हुने अवस्थामा पुगेको हो…

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका करिब १ सय ८० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ भने झण्डै ९ हजार जना (यो समाचार तयार पार्दासम्म चैत्र ६ गते दिउँसो ४ बजे, नेपाली समयसम्म) को ज्यान कोरोनाका कारण गै सकेको छ । यही अवधिमा २ लाख २१ हजार २ सय ९० जनामा कोरोनाको संक्रमण…

Top