Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ कमेडी रियालिटी सोको विजेता बनेका छन् । आज भएको फाइनल प्रतिस्पर्धामा पन्तले आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्ट्यान्ड–अप कमेडी रियालिटी सो अन्र्तगतको ‘‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् । प्रतियोगितामा सहभागी मध्ये सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्तबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । यो जितसँगै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २ सातायता कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्रै थप ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आज देशव्यपी रुपमा ‘एलर्ट’ जारी गरेको छ । पोर्चुगलको उत्तरी भूभागमा पर्ने पोर्तो शहरमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने राजधानी लिस्बन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रोगोर दुबैजना सेल्फ क्वारेन्टाईनमा बसेका छन् । उनकी श्रीमती सोफीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी घरमा क्वारेन्टाईनमा छिन् । यस्तै उनका पति पनि यतिबेला आइसोलेसनमा रहेका छन् । यद्यपि प्रधानमन्त्रीमा भने अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिइनसकेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । करिब २ साता लामो अस्पतालको बसाई पछि प्रधानमन्त्री ओली आज काठमाडौंको शिक्षण अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्केका हुन् । दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बालुवाटारमा रहँदा समेत…
Best Khabar Team | २०७७ मंशिर १८ गते बिहिबार
१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक जनाको ज्यान गएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विगत एक महिनादेखि अस्पतालमा उपचार गराई रहेका कर्नाटक राज्यका एक संक्रमितको मंगलबारराति निधन भएको हो । कर्नाटकको कलबुर्गीका ७६ वर्षीय ती पुरुषको उपचारको क्रममा मंगलबार राति ज्यान गएको भएपनि यसको घोषणा भने बिहीबार साँझ मात्रै…
Best Khabar Team | २०७७ कार्तिक १८ गते मंगलबार
११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको कारोना भाइरसको संक्रमणमा बेलायतकी स्वास्थ्यमन्त्री समेत परेकी छन् । नादीन डोरिज नाम गरेकी बेलायती स्वास्थ्यमन्त्रीमा हालै गरिएको परिक्षणमा कोरोनाको संक्रमण देखिएको हो । केहीसमयअघि उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा गरिएका विभिन्न परिक्षणबाट उनमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो । बेलायतमा रहेको कन्जर्वेटिभ पार्टीका तर्फबाट…
Best Khabar Team | २०७७ कार्तिक १८ गते मंगलबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको तथ्य फेला परेको छ । आज बिहान भक्तपुरको मनहराफाँटस्थित निर्माणधिन घरमा बम विस्फोट सरकारद्वारा प्रतिबन्धित चन्द समूहले गराएको घटनास्थलमा भेटिएको पर्चामा भेटिएको प्रहरीले जनाएको छ । यद्यपि घर भने निर्माणाधिन अवस्थामा रहेकोले विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन…
Best Khabar Team | २०७७ आश्विन १७ गते शनिबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका एक युवक बेलायतको केन्ट अस्फोर्ट नजिकै रहेको भिक्टोरिया पार्कको स्टावर नदी किनारमा मृत अवस्थामा भेटिएका छन् । धरानका अन्दाजी ३३ वर्षका युगल लिम्बुको शव हिजो दिउँसो प्रहरीले नदी किनारमा फेला परेको जनाएको छ । उनी यहाँको स्थानीय समय अनुसार गएको शनिबार दिउँसोदेखि बेपत्ता थिए । परिवार…
Best Khabar Team | २०७७ आश्विन १७ गते शनिबार
१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा बढी कोरोना प्रभावित तथा मृतकको संख्या बढ्दै गएपछि युरोपेली मुलुक इटलीले आफ्ना देशका नागरिकहरुलाई आवातजावतमा रोक लगाएको छ । सरकारले करोडौं नागरिकहरुलाई घरभित्रै बस्नका लागि अनुरोध गरेको छ । कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाका दरले बढ्दै गएपछि यहाँको सरकारले नागरिकहरुलाई भाइरसको संक्रमण थप फैलन नदिन…
Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप रोक्नका लागि विश्वका विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कतारले नेपाल, भारत, इराक, इरान, लेबनान, इजिप्ट, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशका नागरिकलाई तत्कालका लागि कतारको कुनैपनि भूभागमा प्रवेशमा अस्थायी रोक लगाएको जनाएको छ । विशेष गरी कोरोना प्रभावित मुलुक र…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top