Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार
१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा बढी कोरोना प्रभावित तथा मृतकको संख्या बढ्दै गएपछि युरोपेली मुलुक इटलीले आफ्ना देशका नागरिकहरुलाई आवातजावतमा रोक लगाएको छ । सरकारले करोडौं नागरिकहरुलाई घरभित्रै बस्नका लागि अनुरोध गरेको छ । कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाका दरले बढ्दै गएपछि यहाँको सरकारले नागरिकहरुलाई भाइरसको संक्रमण थप फैलन नदिन…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप रोक्नका लागि विश्वका विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कतारले नेपाल, भारत, इराक, इरान, लेबनान, इजिप्ट, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशका नागरिकलाई तत्कालका लागि कतारको कुनैपनि भूभागमा प्रवेशमा अस्थायी रोक लगाएको जनाएको छ । विशेष गरी कोरोना प्रभावित मुलुक र…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको संक्रमणलाई मध्यनजर गर्दै कोरोना प्रभावित युरोपेली मुलुक अन्र्तगत थप तीन देशका नागरिकलाई विमानस्थलमा दिईने अनअराईभल भिषा तत्कालका लागि रोकेको जनाएको छ । पछिलो समयमा कोरोनाबाट युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई भिषा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सरकारले इटलीलगायत विश्वका…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र अष्ट्रेलियामा गरी हालसम्म विश्वभर रहेका तीन जना नेपालीमा नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको पुष्टि भएको छ । यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार त्यहाँ हालसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा २ जना नेपाली रहेका छन् । उनीहरु कामका लागि त्यहाँ…
Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ । यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम विभाग र स्थानीय सरकारहरुका अनुसार पछिल्लो केहीययता युहन्मा ३ र डाइमन प्रिन्सेसमा थप ४६ जना संक्रमित भेटिएका हुन् । योसँगै केही घण्टा यतामात्रै ४९ जना कोरोनाका नयाँ संक्रमित अमेरिकामा थपिएका…
Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना भाइरस (कोभिड १९) ले भयाबह रुप लिन थालेको छ । शनिबार मात्रै नाटकीय रुपमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार मात्रै कोरोनाका नयाँ १ हजार २ सय ४७ जना विरामी थपिएका छन् । योसँगै इटलीमा कोरोना संक्रमितको संख्या ५ हजार…
Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली युवकले गुडिरहेको रेलको अगाडिको लिगमा हामफालेर आत्महत्या गरेका छन् । पश्चिम नेपालको पर्वत जिल्ला घर भएका ३५ वर्षका सुमन जैसी नामका ती युवक लामो समयदेखि बेल्जियममै बस्दै आएका थिए । उनले २ दिनअघि साँझ लुभेन शहरमा चल्ने रेलको लिगमा हाम फालेका हुन् । उनले रेलको लिगमा…
Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ्गले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार अनुसार भुटानको थिम्पु घुम्न आएका एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएको हो । ती नागरिक भारत हुँदै घुमघामका लागि भुटान आइपुगेका थिए । गएको फेब्रुअरी १० तारिखमा अमेरिकाबाट भारत पुगेका ती विदेशी नागरिक…
Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी बन्दै हालसम्म विश्वका ६० भन्दा बढी मुलुकका नागरिकहरुलाई प्रभावित बनाउन सफल भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि कोरोना भाइरसले विभिन्न राज्यका मानिसहरुलाई संक्रमित तुल्याएको छ । यहाँको सरकारले दिएको जानकारी अनुसार हालसम्म शुक्रबार स्थानीय समय अनुसार दिउँसो १…
Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top