Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०
लण्डन । पूर्वी नेपालको धरान घर भएका एक युवक बेलायतको केन्ट अस्फोर्ट नजिकै रहेको भिक्टोरिया पार्कको स्टावर नदी किनारमा मृत अवस्थामा भेटिएका छन् । धरानका अन्दाजी ३३ वर्षका युगल लिम्बुको शव हिजो दिउँसो प्रहरीले नदी किनारमा फेला परेको जनाएको छ ।
उनी यहाँको स्थानीय समय अनुसार गएको शनिबार दिउँसोदेखि बेपत्ता थिए । परिवार र साथीभाईसँग उनी सम्पर्क विहिन बनेका उनलाई प्रहरीले हेलिकोप्टरको साहारामा खोजी गरेको थियो । विगत चार वर्षदेखि उनी केन्ट अस्फोर्टमा बस्दै आएका थिए । उनी विद्यार्थी भिषामा लण्डन आएको बताइएको छ ।
उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेर पोष्टमार्टमको प्रक्रिया अघि बढाएको छ । उनले आत्महत्या गरे वा हत्या भयो भन्ने विषयमा केही खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...
कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
Top