Archive

‘सन्नी लियोनीको अभिनय रहेको नेपाली फिल्म युट्बमा (फिल्मसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय गरिसकेही भारतीय अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र अब युट्बमै उपलब्ध भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर युट्बमा सार्वजनिक गरिएको चलचित्र ‘पासवर्ड’ मा लियोनीले एउटा आइटम डान्समा आफ्नो अभिनय पस्केकी छन् । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा…

क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ३३ पुगेको छ । आजमात्रै ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । हिजो यही समयमा क्यानडामा १ हजार ६५ जना नयाँ संक्रमित थपिएका थिए । हिजोमात्रै ६४ जनाको ज्यान कोरोनाको…

‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सरकारले यसअघि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समयावधि थप्ने तयारीमा सरकार जुटेको छ । देशका विभिन्न भूभाग र विशेष गरी भारतीय सीमावर्ती क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले चौथोपटक कम्तीमा १ साताका लागि (बैशाख १०) सम्मका लागि लकडाउन गर्ने तयारी गरेको हो ।…

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते भारतको राजधानी दिल्लीबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको छ । रौतहटको इसनाथ गाउँपालिका बस्ने १९ वर्षका नाम उल्लेख नगरिएका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोजगारीको लागि दिल्ली पुगेका ती युवक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्लीबाट मोतिहारी जिल्लासम्म…

बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु पाटन अस्पतालमा भर्ना भएका छन् । पेप्सीकोलाको टाउनप्लानिङ्गमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका श्रीमान श्रीमती र उनीहरुकी बृद्द आमालाई कोरोनाको लक्षणसँग मिल्जोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । र्‍यापिड…

कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

Best Khabar Team | २०७७ मंशिर १९ गते शुक्रबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको कोरोना भाइरसको कारण यतिबेला विश्व समुदाय त्रसित छ । विश्वका विभिन्न देशमा कोरोनाका कारण सिँगो मुलुकलाई लकडाउन गरिएका छन् । सडक तथा सार्वजनिक स्थलहरु सुनसान प्राय बनेका छन् । तर यस्तै सन्त्रासका बीच शनिबार युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा एउटा फरक दृष्य देखियो । कोरोनाका…

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

Best Khabar Team | २०७७ मंशिर १९ गते शुक्रबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पर्साको बीरगञ्जमा विगत ७ दिनदेखि उपचारत ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये एकजना भारतीय मुस्लिम धर्मका गुरु रहेको रहेको भएपनि उनको नाम खुलाइएको छैन…

नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

Best Khabar Team | २०७७ कार्तिक १९ गते बुधबार

काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको प्रयास तुलनात्मक रुपमा उत्साहप्रद रहेको छ । भलै सरकारले १ साता ढिलो गरी अन्र्तराष्ट्रिय उडान तथा लकडाउन गरेको भएपनि अहिलेसम्म चालेका अधिकांश कामहरु सन्तोषजनक रहेको छ । सरकारले हाल छिमेकी मुलुकसँगको सिमा नाकादेखि अन्र्तराष्ट्रिय क्षेत्रबाट नेपालमा हुने यात्रुबाहक विमानहरुको उडान, एक जिल्ला र प्रदेशबाट अर्को जिल्ला…

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

Best Khabar Team | २०७७ कार्तिक १९ गते बुधबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले गरेको पूर्वतयारी मध्येको ‘लडडाउन’को समयावधि आगामी बैशाख ५ गतेपछि पनि थप हुने संकेत देखिएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेपछि नेपालले पनि लकडाउनको समयलाई बढाउने तयारी गरेको हो । यसका लागि सरकारले आज देशका सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत परामर्श…

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

Best Khabar Team | २०७७ कार्तिक १९ गते बुधबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित मुलुकको रुपमा रहेको युरोपेली मुलुक इटलीलाई अमेरिकाले जितेको छ । अर्थात् कोरोनाको प्रकोपबाट अहिलेसम्म सबैभन्दा धेरै नागरिकको मृत्यु अमेरिकामा हुन पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार १ सय ३५ जनाको मृत्यु भै सकेको छ…

Top