Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकालाई यतिबेला कोरोना भाइरस (कोभिड १९) ले गम्भीर धक्का दिएको छ । त्यसो त विश्वका प्राय सबै देशको लागि कोरोना भाइरस चुनौतीको विषय नबनेको होइन । तर अमेरिकामा कोरोनाले ठूलो जनधनको क्षति पु-याएको छ । अमेरिकामा गएको फेब्रुअरी महिनाको अन्त्यसम्म कोरोनाका कारण २७ जना मात्र…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको बेल्जियममा कोरोना भाइरसको संक्रमण फैलन नदिनँ यहाँको सरकारले लकडाउनको समय लम्ब्याएको छ । बेल्जियम सरकारले मे ३ सम्मका लागि मुलुकभर जारी लकडाउनको समयावधि लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा कुनै रोक नलगाईने सरकारको भनाई छ । यहाँको सरकारले आज आगामी मे…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइसरको संक्रमणले भयाबह रुप लिँदै गएको छ । बुधबार फ्रान्समा हालसम्म सबैभन्दा धेरैको ज्यान गएको छ । कोरोनाका कारण बुधबार फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् । यो संख्या फ्रान्समा कोरोनाबाट एकै दिन ज्यान गुमाएको हालसम्मको सबैभन्दा धेरै संख्या हो । यसअघि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का एक नेपालीले पनि ज्यान गुमाएका छन् । बेलायतको साउथइस्टमा बस्ने पूर्व भारतीय सैनिक लक्ष्मण श्रेष्ठको कोरोनाका कारण आज बिहान निधन भएको अस्पतालले जनाएको छ । उनी कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नबौं नेपाली हुन् । यसअघि ८ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । स्याङ्गजाको पुतलीबजार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको हताहित हुन थालेको छ । अहिले अमेरिकामा दैनिक सयौंको संख्यामा आम नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाईरहेका छन् । मंगलबार २४ घण्टाको तथ्यांकलाई आधार बनाउने हो भने अमेरिकामा २ हजार ४ सय ४ जनाले ज्यान गुमाएका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो केहीसातायाता कोरोना भाइरसबाट दैनिक सयौंको संख्यामा आम नागरिकको ज्यान गै रहेको छ । गत फेब्रुअरी १५ तारिखदेखि फ्रान्समा कोरोनाको संक्रमण शुरुभएयता अहिलेसम्म झण्डै १५ हजारको ज्यान गै सकेको छ । दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा यहाका राष्ट्रपति एमानुएल माक्रोंले लकडाउनको समय थप एक महिना बढेको घोषणा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) लाई मध्यनजर गर्दै आगामी बैशाख १५ गतेसम्मका लागि लकडाउन (बन्दाबन्दी) को समय लब्याउने निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या थपिँदै गएका कारण लकडाउनको समय थप्ने निर्णय गरेको हो । आजैमात्र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय ३…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपालको छिमेकी मुलुक भारतले लकडाउनको समयावधि थप गरेको छ । यसअघि आजसम्मका लागि लकडाउनको समयावधि रहेकोमा आज भारतीय सरकारले आगामी बैशाख २१ अर्थात् मे ३ तारिखसम्मका लागि लकडाउनको समयावधि थप भएको जनाएको छ । भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकैपरिवारका दुईजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षकी आमा र उनका ५७ वर्षका छोरामा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेको छ । ती…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व गोर्खा सैनिकको ज्यान गएको छ । नेपालको कास्की जिल्लाको पर्यटकीय नगरी घान्द्रुक घर भएका दक्षिणबहादुर गुरुङ्गको कोरोनाको संक्रमणका कारण आज ज्यान गएको उनका आफन्तहरुले जनाएका छन् । ६५ वर्षका गुरुङ्गको लण्डनको रेडिङ बर्कशायर अस्पताको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गएको हो । उनी आफ्नी श्रीमती र दुई…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top