Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि अन्र्नपूर्ण पदयात्राका क्रममा बेपत्ता भएका एकजनाको शव आज फेला परेको छ । कोरियन नागरिकसहित पोखराबाट अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका धादिङ्गका मेमबहादुर तामाङ्गको शव स्थानीय वासिन्दाले हिँकु केभनजिकै फेला पारेका हुन् । पदयात्राका क्रममा गएका तामाङ्गसहित अन्य एक नेपाली र ४ जना कोरियाली पर्यटक एक्कासी गएको…
Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज थप एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित बृद्दको उमेर ६२ वर्ष रहेको बताइएको छ । यी मध्ये ११ जना उपचारपछि स्वास्थ्य लाभ गरी…
Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट एक नेपाली युवतीको ज्यान गएको छ । लण्डनको नटिन्टनमा बस्दै आएकी ३२ वर्षकी बीमा नाछिरिङ्गको कोरोना संक्रमणमा परी २ दिन अघि ज्यान गएको हो । २ सातायाता कोरोनाको संक्रमण देखिएपछि उनी अस्पतालमा उपचाररत थिइन् । तर उपचारकै क्रममा मंगलबार राति उनको ज्यान गएको अस्पतालको भनाई उद्दृत…
Best Khabar Team | २०७७ बैशाख ११ गते बिहिबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । आज एकैदिन उदयपुर र भोजपुर र जनकपुरमा ३ जनामा कोरोना देखिएको हो । यी तीन जना थपिएसँगै नेपालमा हालसम्म कोरोनाको संक्रमणमा पर्नेहरुको संख्या ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना टेस्टमा भोजपुरका एक २६ वर्षका…
Best Khabar Team | २०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालको छिमेकी मुलुक भारत दिन प्रतिदिन प्रभावित बन्दै गैरहेको छ । भारतमा हालसम्म कोरोनाका कारण ६ सय ८१ जनाको ज्यान गै सकेको छ । यहीबीचमा २१ हजार भन्दा बढी मानिसहरु कोरोनाको संक्रमणमा परेको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ । यो समाचार तयार…
Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय तथा घटनाहरु मध्यरातमा हुने गरेका छन् । यही राजनीतिक परम्पराले यसपटक पछि धेरै पछि पुनराबृत्ति पाएको छ । सिँगो देश तथा जनता एवं विश्व समुदाय कोरोनाको कहरबाट गुज्रिरहेका बेला नेपालका राजनीतिक दलहरु भने आफू अनुकुल हुने गरी शक्तिसञ्चयको अभियानमा जुटेका छन् । यही क्रममा आजराति मध्यरातमा…
Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न समयमा अफवाह फैलाएको आरोपमा प्रहरीले उपाध्ययलाई आज साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई जावलाखेल प्रहरी परिसारमा राखिएको प्रहरी स्रोतको दाबी छ । पछिल्ला केही सातायता उपाध्यायले फेसबुकमार्फत् विभिन्न खाले सामाजिक अफवाह फैलाएको प्रहरीको आरोप छ…
Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत थप दुईजना डिस्चार्ज भएका छन् । यसरी डिस्चाज हुनेमा धादिङ्ग र कञ्चनपुरका दुई पुरुष रहेका छन् । भारतबाट आएका कञ्चनपुरका सुनार थरका एक युवकमा चैत्र २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १८ दिनसम्म अस्पतालमा उपचारपछि उनी घर फर्केका हुन् । यस्तै साउदीबाट फर्केका धादिङ्गका…
Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । आज उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । आज उदउपुरको त्रियुगा नगरपालिकामा रहेका नुरी मस्जीद आसपासको बस्तीमा बस्दै आएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमित भएका ३ जना…
Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेको संख्या पाँच पुगेको छ । आजमात्रै धनगढीमा एक युवकले कोरोना संक्रमणलाई जितेका हुन् । उनी आजै साँझ अस्पतालबाट डिचार्ज भएका छन् । विगत एक महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३२ वर्षका ती युवकको लगातार गरिएको परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि आज…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top