Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित थपिएका छन् । झापा दकमका ५० वर्षका एक पुरुषको कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज भेटिएका संक्रमित स्थानीय वासिन्दा भएको र उनी विदेश तथा अन्यत्र…
Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर गर्न खोजेको उजुरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको टोली केही दिनअघि आफ्ना सांसदलाई महोत्तरीबाट अपहरण गरिएको भन्दै उजुरी दर्ताको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर प्रहरीले महोत्तरीमा भएको अपहरणको घटनामा काठमाडौंमा उजुरी…
Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना संक्रमित’ युवतीको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार पछिल्लो ३ पटकसम्म गरिएको -यापिड डाइग्नोसिस टेस्ट (अर्थात आरडिटी टेस्ट) मा ती युवतीमा कोरोना संक्रमण भेटिएको थियो । रक्त क्यान्सरबाट पीडित युवतीमा पछिल्लो केही दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले उनको स्वाब परीक्षण गरेको थियो । तर…
Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको वीरगञ्जमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । । वीरगञ्ज महानगरपालिका छपकैया बस्ने २ जना पुरुषमा आज कोराना संक्रमाण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । उनीहरु पनि छपकैयाको मस्जिदमा रहेका भारतीय…
Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको सबैभन्दा प्रत्यक्ष मारमा परेको एउटा समूह हो चिकित्सक । कोरोनाको संक्रमणबाट विरामीपछि सबैभन्दा बढी प्रभावित व्यक्तिका रुपमा चिकित्सक पर्दछन् । जतिसुकै विरामी आएपनि चिकित्सकहरुले अहोरात्र खटेर उनीहरुको उपचारमा समय खर्च गरिरहेका छन् । त्यसमा पनि अहिलेको कोरोनाको महामारी । पछिल्ला केही महिनायता युरोपका विभिन्न देशमा महामारीको…
Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परी हालसम्म विश्वभर २ लाख बढी मानिसले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएकोे करिब ४ महिनामा २ लाख मानिसले ज्यान गुमाएका हुन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी अमेरिकामा मानिसहरुले ज्यान गुमाएका छन् । यो…
Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड १९) को नियन्त्रणका लागि यतिबेला विश्व समुदाय दिनरात नभनी जुटिरहेका छन् । विश्वभर कोरोनाबाट हालसम्म करिब २ लाख (यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार भन्दा बढी) मानिसको ज्यान कोरोनाको कारण गै सकेको छ । लाखौं मानिस कोरोनाको संक्रमणबाट गुज्रिरहेका…
Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर स्वास्थ्यलाभ गर्नेको संख्या १२ पुगेको छ । पछिल्लो समयमा चितवनका एक युवकले कोरेना संक्रमणलाई जितेका हुन् । उनलाई आज भरतपुरस्थित अस्पतालले डिस्चार्ज गरिदिएको छ । उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपनि उनकी आमा अस्पतालमै उपचारत रहेकोले उनी केही दिन अस्पतालमै रहने भएका छन् । केहीसमयअघि बेलायतमा सँगै फर्केका…
Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते अर्थात् सन् २०२० को मे १५ तारिखसम्म नेपाल भित्र तथा बाहिर हुने सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । यस्तै नेपालबाट हुने सबै अन्र्तराष्ट्रिय उडानहरु पनि यस अवधिमा रोकिने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलिन नदिन यात्रुबाहक…
Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका कारण त्रसित बनेको छ । कतिपय देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सिँगो देशलाई लडकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुहरु घरभित्रै बस्ने र परिवारका सदस्यहरुसँग बसेर विभिन्न सिर्जनात्मक काम गर्नेमा व्यस्त छन् । कतिपय मानिसहरु समय कसरी कटाउने भन्नेमा चिन्तित देखिन्छन् भने सामाजिक सञ्जालमा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top