Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न समयमा अफवाह फैलाएको आरोपमा प्रहरीले उपाध्ययलाई आज साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई जावलाखेल प्रहरी परिसारमा राखिएको प्रहरी स्रोतको दाबी छ । पछिल्ला केही सातायता उपाध्यायले फेसबुकमार्फत् विभिन्न खाले सामाजिक अफवाह फैलाएको प्रहरीको आरोप छ ।

पछिल्लो समयमा उनले रुकुमका दुई जनामा कोरोना संक्रमण देखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । रुकुममा हालसम्म कोही पनि कोरोना संक्रमित नभेटिएको भन्दै उनको फेसबुक स्टाटसले समाजमा आतंक फैलाएको भन्दै पक्राउ गरिएको जनाएको छ ।
उनले पछिल्ला केही सातायता सामाजिक सञ्जाललाई सरकारलाई गाली बेइज्यती गर्ने थलोको रुपमा विकास गरेको भन्दै उनलाई पक्रन गृह मन्त्रालयले निर्देशन दिएको थियो । उनलाई सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै ‘साइबर क्राईम’ अन्र्तगत कारबाही गर्ने तयारी भएको बुझिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...
Top