Archive

अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय  उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो…

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द गराएको संस्कृत भाषाको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रबाट लागूहुने गरी कक्षा १ देखि नै संस्कृत विषयको पढाई शुरु गर्न लागेको हो । हाल कक्षा १ देखि ८ कक्षा सम्म संस्कृत विषयको पठनपाठन गराईने पाठ्यक्रम…

लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै…

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार गरी निको भएर घर फर्केका काठमाडौंका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । अस्पताल स्रोतका अनुसार गत चैत्र ५ गते बेलायतबाट आफ्नी आमासँगै काठमाडौं आएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो । उनले आफूमा कोरोना संक्रमण देखिएपछि १० दिनसम्म अस्पताल…

काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटै नाकामा विशेष कडाई शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यका छिर्ने ६ वटा नाकामा कडाई गरेको हो । यसका लागि उपत्यका छिर्ने नाकामा थप सुरक्षाकर्मी राखेर चेकजाँच तीव्र पारिएको छ । सरकारी स्रोतका अनुसार विरामी बोकेर आएका एम्बुलेन्स, अति…

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ ।…

Nepal’s Mount Everest seen from Bihar India by open eyes

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the Himalayas, as seen from a village in Bihar, is currently going viral online. Residents of the Singhwahini village woke up to the stunning view on Monday morning.The now-viral picture was shared on Twitter by Ritu Jaiswal, Mukhiya of Gram Panchayat Singhwahini, a village in Bihar’s Sitamarhi…

जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनको समय अझै केही दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको समितिको बैठकले बैठकले तराईका जिल्लामा अहिलेपनि दैनिकजसो कोरोना संक्रमित देखिँदै आएको तथा छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै…

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै गाउँका थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । दुईदिनअघि १५ जना संक्रमित भेटिएको बाँकेको नेपालगञ्जमा आज तेश्रोपटक पनि थप ७ जनामा कोरोना संक्रमण भेटिएको हो । गत आइतबार नेपालगञ्जको सो क्षेत्रमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो । यस्तै सोही दिन गरिएको थप परीक्षणका…

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो पटक थप एक नेपालीको निधन भएको छ । स्थायी घर नेपालको पर्वत जिल्लाको फलेवास नगरपालिका -८ ठानामौला चारभञ्ज्याङ्ग भएका समाजसेवी नारायण गुरुङ्गको स्थायीय समय अनुसार हिजो दिउँसो निधन भएको हो । केहीसाता यता कोरोनाको लक्षण देखिएपछि गुरुङ्गको लण्डनस्थित ननिटनको जर्ज इलिएट अस्पतालमा उपचार भै रहेको थियो…

Top