Archive

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा नेपाली भूभागहुँदै मानसरोबर जाने बाटो खोलेलगत्तै उत्पन्न चौतर्फी दबाबपछि सरकारले सो क्षेत्रमा सशस्त्र प्रहरीको बाहिरी सीमा सुरक्षा चौकी स्थापना गरेको छ । २५ जना सशस्त्र प्रहरी रहने सो पोस्टको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक लिलीबहादुर चन्दले गरेका छन् । दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर…

भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएसँग्ै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारमात्रै कोरोनाका कारण भारतमा १ सय २१ जनाको ज्यान गएको छ । यस्तै देशभर मंगलबार ३ हजार ४ सय ७५ जनाँ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाका कारण २ हजार ४…

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित भेटिएपछि एकाएक कोरोनाको सन्त्रास बढेकै दिन नेपालमा आज मध्यरातमा भूकम्प गएको छ । नेपाली समय अनुसार आज राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार दोलखा जिल्लाको जुगुलाई केन्द्र बनाएर गएको सो भूकम्प ५ दशमलव ३ रेक्टर…

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ । यही क्रममा नेपाल सरकारले राति सवा १० बजे जारी गरेको तथ्यांक अनुसार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका २६ जनामध्ये पर्सा, धनुषा, भक्तपुर, काठमाडौं र सर्लाही जिल्लाका संक्रमितहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको…

३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना रोगको संक्रमण फैलन नदिन जिल्लाभर ६ दिन लामो कर्फ्यु (निषेधाज्ञा) को घोषणा गरेको छ । स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि लागू भएको कर्फ्यु आगामी जेठ ५ गते राति १२ बजेसम्म जारी रहने जनाएको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि कर्फ्यु आदेश जारी गरिएको भन्दै…

कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन एउटा जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्नका लागि वितरण गरेको सबै सवारी पास रद्द भएको घोषणा गरेको छ । गृहमन्त्रालयले आज साँझ एक सूचना जारी गरी कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि सरकारले यसअघि वितरण गरेका सबै…

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज साँझ थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । साँझ थप भएकाहरुको जिल्ला र उमेर लिंग खुल्न सकेको छैन । यसअघि आजै ५७ जनामा कोराना संक्रमण देखिएको छ । अब…

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी अर्थात् पत्रकारमा कोरोना (कोभिड १० ) को संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २ जना पुरुष सञ्चारकर्मी (पत्रकार)मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । समाचार संकलनका क्रममा जिल्लाका विभिन्न ठाउँमा…

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा रहेको प्लमस्टिडस्थित प्लमस्टिड कमन पार्कबाट २ दिन अघिदेखि हराईरहेकी एक नेपाली बृद्ध मृत अवस्थामा भेटिएकी छन् । आइतबार दिउँसो दुईबजेतिर पार्कमा घुमेर आउछु भनेर घरबाट निस्केकी ६५ वर्षकी धनमाया थापा पार्क नजिकै आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । उनी घर नजिकै रहेको सो पार्कमा गएको…

४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विशेष गरी तराईका जिल्ला कपिलवस्तु, रूपन्देही, पर्सा र बाराका ५७ जनामा कोरोना संक्रमण भेटिएका हुन् । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित फेला परेका…

Top