Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना कोरोनाको संक्रमणका परेका २४ जना विरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु बर्दिया र सप्तरीमा गरी थप २४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कपिलबस्तुका १० र सप्तरीका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको सरकारले…
Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली मुलुक बेलायतको एउटा पार्कमा दिउँसो घुम्न निस्केकी एक बृद्द नेपाली महिला वेपत्ता भएकी छन् । बेलायतको राजधानी लण्डनको दक्षिण पूर्वमा रहेको प्लमस्टिडमा बस्ने ६६ वर्षकी धनमाया थापा स्थानीय समय अनुसार हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएकी हुन् । उनी घर नजिकै रहेको एउटा प्लमस्टिड पार्कमा घुम्नका…
Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज मात्रै कलिपबस्तुमा १० जना कोरोना संक्रमित फेला परेको केही घण्टा वित्न नपाउँदै तराईकै अकर्को जिल्ला सप्तरीमा पनि आज पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको…
Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै कामकाज बन्द भएपछि मजदुरीका लागि भारत गएका कपिलबस्तुका १० जना नेपाल फर्कने निधो गरे । भारतको मुम्बई र पञ्जावका विभिन्न स्थानमा मजदुरका रुपमा कामगर्दै आएका उनीहरु जसोजसो सिमावर्ती दशगजा क्षेत्रमा आइपुगे । यसबीचमा उनीहरुले विभिन्न हण्डर खाँदै त्यहाँसम्मको यात्रा तय गरिसकेका थिए । त्यसपछि दशगजा क्षेत्रबाट…
Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमी मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला…
Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध रहेको देशका सबै अस्पतालहरुको ओपिडी सेवा पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । लकडाउनका कारण नियमित स्वास्थ्य चेकजाँच गर्न नपाएका आम सर्वसाधारणलाई मध्यनजर गर्दै मन्त्रालयले यो निर्देशन दिएको जनाएको छ । योसँगै सोमबारदेखि देशभरका अस्पतालहरुले आवश्यक सावधानी अपनाएर ओपिडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ…
Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना संक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । दुबईस्थित गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार पुर्खौली घर नेपालको गुल्मी जिल्ला घर भएका ३९ वर्षका चुडामणि ढकालको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाको संक्रमणमा परेका ढकाल विगत २ सातादेखि अबुधावीको एक स्थानीय अस्पतालमा उपचाररत थिए ।…
Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले अहिले देशव्यापी रुपमा लकडाउन जारी राखेको छ । गत चैत्र ५ गतेदेखि शुरु भएको लकडाउन आगामी जेठ ५ गतेसम्मका लागि निर्धारित गरिएको छ । तर त्यसपछि पनि तत्काल विद्यालय खुल्ने अवस्था देखिँदैन । २ महिनासम्म विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीहरुको पठनपाठन अवरुद्ध…
Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश मानसरोबर जोड्ने सडक एकतर्फीरुपमा सञ्चालन गरेको विरोधमा आजपनि विद्यार्थी संगठनले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बानेश्वरमा रहेको संसद भवन, माइतीघर र लैनचौरमा गरेको प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्रेको छ । एकतर्फी रुपमा सञ्चालनमा ल्याएको सो सडक लकडाउनको समयमा भारतीय…
Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी ढंगले तिब्बतको पवित्रस्थल मानसरोबर जाने सडक बनाएको विरोधमा पत्रकार सम्मेलन भै रहँदा काठमाडौंबाट नेपाली सेनाका पूर्व जर्नेल र नेपाल प्रहरीका पूर्व एआइजी पक्राउ परेका छन् । काठमाडौंको धुम्बाराहीस्थित शंकपार्कमा आज साँझ पत्रकार सम्मेलन गरी घटनाको विरोध जनाउन लागेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top