Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य विवादमा एक नेपालीले अर्का नेपालीको छुरा प्रहार गरी हत्या गरेका छन् । साइप्रसको निकोसिया भन्ने ठाउँमा एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोकका एक युवकले चितवनका अर्का युवकलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरेपछि हत्याराले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका छन् । साइप्रसको निकोसियाको इभ्रिचिउमा…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणका क्रममा एक २ महिनाका नाबालकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस्तै संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्केको भएपनि…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द गराएको संस्कृत भाषाको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रबाट लागूहुने गरी कक्षा १ देखि नै संस्कृत विषयको पढाई शुरु गर्न लागेको हो । हाल कक्षा १ देखि ८ कक्षा सम्म संस्कृत विषयको पठनपाठन गराईने पाठ्यक्रम…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार गरी निको भएर घर फर्केका काठमाडौंका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । अस्पताल स्रोतका अनुसार गत चैत्र ५ गते बेलायतबाट आफ्नी आमासँगै काठमाडौं आएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो । उनले आफूमा कोरोना संक्रमण देखिएपछि १० दिनसम्म अस्पताल…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटै नाकामा विशेष कडाई शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यका छिर्ने ६ वटा नाकामा कडाई गरेको हो । यसका लागि उपत्यका छिर्ने नाकामा थप सुरक्षाकर्मी राखेर चेकजाँच तीव्र पारिएको छ । सरकारी स्रोतका अनुसार विरामी बोकेर आएका एम्बुलेन्स, अति…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ ।…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
A picture of the the snow-capped peaks of the Himalayas, as seen from a village in Bihar, is currently going viral online. Residents of the Singhwahini village woke up to the stunning view on Monday morning.The now-viral picture was shared on Twitter by Ritu Jaiswal, Mukhiya of Gram Panchayat Singhwahini, a village in Bihar’s Sitamarhi…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनको समय अझै केही दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको समितिको बैठकले बैठकले तराईका जिल्लामा अहिलेपनि दैनिकजसो कोरोना संक्रमित देखिँदै आएको तथा छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top