Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त मुलुकमा पछिल्लादिनमा फैलँदै गएको कोरोना संक्रमण चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाई छ । विश्वका विकसित र सुविधासम्पन्न देशमा समेत भयाबह बनेको र ती देशलाई समेत थकाईदिएको कोरोना अफ्रिकी महादेशको लागि निक्कै चुनौतीपूर्ण र खतरापूर्ण भएको डब्ल्यूएचओको भनाई छ । यसका लागि व्यक्तिगत स्वास्थ्य…
Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका सबै हल्लाहरुलाई झूटो सावित बनाउँदै उत्तर कोरियाली नेता किम जोङ्ग उल सार्वजनिक भएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले हिजो सार्वजनिक गरेको श्रव्यदृष्य सामग्रीमा एउटा कार्यक्रमको उद्घाटनमा किम रिबन काट्दै हुन्छन् । उनी सार्वजनिक भएको सो कार्यक्रममा उनकी बहिनी र सरकारका बरिष्ठ अधिकारीहरु समेतलाई देख्न सकिन्छ ।…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गर्ने गायिका रानुदेवी अधिकारीको गएराति निधन भएको छ । विगत लामो समयदेखि पार्किसन्स र अल्जाईमर्स रोगबाट पीडित अधिकारीको ८८ वर्षको उमेरमा गएराति काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई कान्छी छोरीले अस्पताल पु-याएकी थिइन् । पूर्वी नेपालको विराटनगरमा जन्मिएकी…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँके र रुपन्देहीका गरी थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । बाँकेको नेपालगञ्जका एक ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । ती बृद्दको नाम र वास्तविक…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँको सरकारले लकडाउनको समयावधि फेरि थप गरेको छ । गृहमन्त्रालयका अनुसार पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमित थपिने क्रम जारी रहेका कारण थप २ साताका लागि लकडाउन बढाईएको हो । गत मार्च २४ देखि भारतमा लकडाउन शुरु भएको थियो भने अप्रिल १५ मा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट हुँदा रोल्पाको त्रिवेणीमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ सो घटना भएको थियो । सशस्त्र युद्दका बेला प्रयोगमा नआएको बम जमिनमा भेटेका बालबालिकाले खेलौना सम्झेर त्यसलाई खेलाउँदा एक्कासी विस्फोट भएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट महोत्तरीमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जिल्लाको भँगाहा विगत एक साताको अवधिमा पाँचजनाको ज्यान गएको हो । भँगाहाको नयाँ टोलस्थित मझौलियाका ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी, रौतहटका ४० वर्षीय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले दुई दिग्गज अभिनेताहरुलाई गुमाएको छ । भारतीय चलचित्र क्षेत्रमा सदाबाहक नायकको रुपमा परिचित चलचित्र अभिनेता ऋषि कपुर र इरफान खानको पछिल्लो २४ घण्टायता अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता कपूरको उपचारका क्रममा भारतको मुम्बईमा गएराति ज्यान गएको हो । ६७ वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा ‘बेलासे’ को अभियनमा खेल्ने कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । केहीसातादेखि कोरोना संक्रमण देखिएपछि कार्की अर्थात् ‘बेलासे’ अहिले लण्डनस्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् । विगत २ वर्षदेखि लण्डनमा सुरक्षासम्बन्धी एक कम्पनीमा काम गर्दै आएका उनलाई पसलमा सामान लिन जाँदा अरुबाट संक्रमण फैलिएको आशंका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् । बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top