Best Khabar Team | २०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशीमा कम्तीमा १५ जना वेपत्ता भएका छन् । अबिरल वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको १८ वटा घरहरु बगाएका छन् । यस्तै कतिपय स्थानमा माथिबाट आएको पहिरोमा परेर केही घरहरुमा समेत क्षति समेत पु-याएको छ । बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे २ गाती आसपासका…
Best Khabar Team | २०७७ असार २४ गते बुधबार
०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न कारणले यहाँ आएर लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुमध्ये थप १ सय ४८ जनालाई आज उद्दार गरिँदैछ । कतारको दोहा विमानस्थलबाट नेपाल एयरलाईन्सको विमानमार्फत् आज ११ औं उद्दार उडानमार्फत् उनीहरुलाई काठमाडौं लैजान लागिएको नेपाली दुतावास स्रोतले जानकारी दिएको छ । उनीहरुलाई लिन नेपाली ध्वजाबाहक विमान आज…
Best Khabar Team | २०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अवस्थामा पुगेका एक युवकलाई उपचारका लागि हिजो ललितपुर पठाईकोमा उनको गएराति उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालम उपचारका क्रममा ज्यान गुमाएका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालले जनाएको छ । गोर्खाको तान्द्राङ्का २६ वर्षका ती युवक हिजो झुण्डिएर…
Best Khabar Team | २०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकको सबै सेवा बन्द गर्नुपरेको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार मुटु सम्बन्धी समस्या देखिएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये केही…
Best Khabar Team | २०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको चीनको स्वासाति भूमि मंगोलियामा फेरि अर्को प्राणघात रोग देखा परेको छ । प्लेग नामबाट परिचित एउटा प्राणघात रोगबाट संक्रमित एकजना विरामी केहीदिनअघि मंगोलियाको एउटा गाउँमा फेला परेका छन् । चीन स्वसाशित मंगोलियामा एकजना गोठाला पुरुष व्यक्तिमा प्लग रोग देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्राणघातक…
Best Khabar Team | २०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै विगत ६ महिनादेखि बन्द रहेको नेपाल चीन सीमावर्ती क्षेत्र रसुवाको रसुवागढी नाका आजबाट सञ्चालनमा आएको छ । कोरोना संक्रमण फैलिएपछि चीनले नेपाल भारत सीमावर्ती नाका अनिश्चितकालका लागि बन्द गरिदिएको थियो । तर पछिल्ला दिनहरुमा चीनमा कोरोना संक्रमण एकदमै न्यून बन्दै गएपछि दैनिक उपभोग्य तथा अन्य अत्यावश्यकीय…
Best Khabar Team | २०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितहरुको सूचीमा भारत तेश्रो नम्बरमा परेको छ । शनिबारसम्म विश्वको तेश्रो बढी कोरोना प्रभावित मुलुकको सूचीमा रसिया रहेको थियो । तर आइतबारसम्म २४ घण्टामा करिब २४ हजार नयाँ कोरोना संक्रमित थपिएसँगै भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको तेश्रो नम्बरमा उक्लिएको हो । यो समाचार तयार…
Best Khabar Team | २०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भएको लकडाउन र त्यसपछि पनि निश्चित क्षेत्रमात्रै खुलेका कारण यो वर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का अनुसार विद्यालयहरुलाई आन्तरिक मूल्यांकनका आधारमा परीक्षार्थीहरुलाई प्रमाणपत्र दिनका लागि सिफारिस गर्ने तयारी भै रहेको छ । गएको चैत्र ५…
Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गोर्खाको पालुङ्गटारका एक ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ज्यान गएको गोर्खा अस्पतालले जनाएको छ । गएराति मात्रै उनमा कोरोना भएको पुष्टि अस्पतालले गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । केही समय अघि…
Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण करिब साढे ३ महिनादेखि बन्द रहेको सार्वजनिक यायतात सेवा फेरि सञ्चालन गर्न व्यवसायीहरुले तयारी अघि बढाएका छन् । यसका लागि उनीहरुले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयातका साधनहरु सञ्चालन गर्ने तयारी गरेका छन् । लकडाउनका कारण गाडी सञ्चालन नहुँदा यातयात क्षेत्रमा कार्यरत…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top