Best Khabar Team | २०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका ९ जनासहित कुल ११ जनामा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना संक्रमण भएको र उनसँगै उनका घरका ९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । केही दिन अघि उनमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना…
Best Khabar Team | २०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई केहीदिनअघि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । अहिले दुबैलाई मुम्बईको नानाभाति अस्पतालमा राखेर उपचार थालिएको छ । दुबैको अवस्था सामान्य रहेको अमिताभ बच्चनका ४४ वर्षका छोरा…
Best Khabar Team | २०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी जिल्लाको सिसुवामा भीषण पहिरो गएको छ । पहिरोमा परी ८ वटा घरहरु बगाएको र हालसम्म ११ जना वेपत्ता रहेको बताइएको छ । जिल्लाको सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिसुवाखोला भन्ने स्थानमा आएको पहिरोमा परी स्थानीय बासिन्दाको ८ वटा घर…
Best Khabar Team | २०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । मृगौलासम्बन्धी समस्याका कारण उपचारका लागि काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेजमा’ भर्ना भएका ती पुरुषको असार २५ गते उपचारकै क्रममा ज्यान गएको थियो । मृत्यु पछि गरिएको उनको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण…
Best Khabar Team | २०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको पहिरोमा परी वेपत्ता भएका बारेकोटका ५ जना स्थानीयको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । हिजो दिनभर र आज पनि बिहानैदेखि उनीहरुको खोजी गरिएको भएपनि भएपनि अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । पहिरोमा वेपत्ता भएकामध्ये सार्की टोलका ७ जनाको शव भेटिएपनि ५ जनाको भने…
Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा देशको राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लकडाउन खुकुलो बनाएसँगै काठमाडौंमा बाहिरी जिल्लाबाट मानिसहरुको आउने क्रम बढेको तर्फ लक्षित गर्दै कोरोना संक्रमणपछि बढेको…
Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई जिल्लाभित्र सार्वजनिक गाडी सञ्चालन गर्न अनुमति दिएपनि यातयात व्यवसायीहरुले भने यथास्थितिमा सवारी साधन सञ्चालन गर्न नसकिने बताएका छन् । विगतमा सवारी साधन खरिद गर्दा बैंकबाट लिएको ऋण रकमको व्याज र किस्ता तिर्न नसकेको अहिलेको अवस्थामा आफूहरुको यो समस्या सम्बोधन नभएकोले तत्काल गाडी चलाउन नसक्ने व्यवसायीले बताएका…
Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा आज अपरान्हसम्म कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय १८ जनामा…
Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परी कास्की र म्याग्दी जिल्लाका एकदर्जन बढी स्थानमा ७ जनाको ज्यान गएको छ भने कम्तीमा ३२ जना वेपत्ता भएका छन् । हिजो दिउँसोदेखि परेको अविरल वर्षात्का कारण विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्की र म्याग्दीले जनाएको छ । पोखरा उप…
Best Khabar Team | २०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गएको चैत्र ५ गतेदेखिको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरुलाई यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको हो । नेपाल सरकार मन्त्रीपरिषद्को आज…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top