Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार
– Shree Hari Subedi “SAMAN”We generally believe that suffering results either from past thoughts and actions either in this life or from a previous life. As long as it catches a man in the phenomenal world of transient objects and appearances and becomes attached to them, he has no escape from suffering. The Vedic religion…
Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनसक्ने भन्दै देशभर जारी गरेको लकडाउन आज बुधबारबाट औपचारिक रुपमा हटेको घोषणा गरेको छ । सरकारले गएराति १२ बजेबाट लागू हुने गरी लकडाउन खुल्ला गरेसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । लकडाउन हटेसँगै देशैभर छोटो…
Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ९ जनासहित देशभर १ सय ५० जना थप कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा ८ जनामा कोरोना संक्रमण देखिएको छ…
Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात व्यवासयीहरु देशव्यापी रुपमा सार्वजनिक यातयात सञ्चालन गर्न सहमत देखिएका छन् । यातयात व्यवसाय सञ्चालन गर्ने विभिन्न यातयात क्षेत्रमा सक्रिय विभिन्न व्यवसायीहरु सम्बद्ध संघ संगठनको आज बसेको संयुक्त बैठकले आगामी साउन ८ गते अर्थात् बिहीबार देखि देशभर सरकारले तोकेको मापदण्ड पुरा गरी यातयात सञ्चालन गर्ने निर्णय गरेको…
Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित भएको युरोपेली युनियनसम्बद्ध राष्ट्रको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउनका लागि युरोपेली युनियनले तत्काल ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गर्ने निर्णय गरेको छ । यो कोषमा जम्मा भएको रकमको केही हिस्सा ईयु अन्र्तगतका राष्ट्रहरुका व्यवसायीको राहत प्याकेजमा खर्च हुने युरोपेली युनियनले जनाएको छ । विशेष…
Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको (साविकको आगिञ्चोक गाविस) गोलाङ्गमा माथिबाट आएको पहिरोले स्थानीय मिलन खाँडको घर बगाएको हो । घर बगाउँदा खाँडसहित उनकी श्रीमती सम्झना खाँड र उनीहरुका १ छोरीको ज्यान गएको…
Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा परी देशका विभिन्न जिल्लामा करोडौको भौतिक क्षति भएको छ भने बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा केही मानिसको ज्यान समेत गएको छ । यस्तै बाढी पहिरोमा परी केही घाइते भएका छन् । विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशका तराई तथा पहाडी जिल्लाहरुमा…
Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण गत चैत्र पहिलो सातादेखि बन्द रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो । यसअघि बेष्टखबर डटकमलाई पर्यटन मन्त्रालय…
Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध भएको छ । विगत केही दिनदेखिको अबिरल वर्षात्का कारण यो सडकखण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध गर्दै आएका थियो । आज पनि बिहानै स्थानीय कालीखोला भन्ने स्थानमा सडक माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध गरेको छ । केही वर्षअघि…
Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जाँदा सरकारले बन्द रहेको अन्र्तराष्ट्रिय उडान पनि सञ्चालन गर्ने तयारी थालेको छ । सरकारले यसका लागि विश्व…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top