Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण विगत ५ महिनादेखि बन्द रहेका होटलहरु आजदेखि पुनः सञ्चालनमा आएका छन् । होटल खुलेपनि पर्यटक एवं पाहुनाको भने अत्तोपत्तो छैन । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्वभर पर्यटकीय गतिविधिहरु ठप्प प्राय भै रहेका बेला नेपालमा सरकारले गएको…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा कुकुरको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकामा केही साता अघि मृत्यु भएको एउटा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र भाइरसकै प्रकोपका कारण उसको मृत्यु भएको अनुसन्धानहरुबाट पुष्टि भएको छ । अमेरिकाको जियोमाकी नामक एक पत्रिकारका सम्पादक रहेकी नातासा डाली नामक महिलाले सामाजिक सञ्जालमा राखेको जानकारी…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना भाइरसको संक्रमणले स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुपनि प्रभावित बन्न थालेका छन् । पछिल्लो २४ घण्टामा बीरगञ्जमा भेटिएका ५३ जना कोरोा संक्रमितमध्ये ४ जना डाक्टर र स्वास्थ्यकर्मी तथा अन्य ११ जना चिकित्सकका परिवारका सदस्य रहेका छन् । बीरगञ्जस्थित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवारका…
Best Khabar Team | २०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ मा पर्ने माल्कोटमा घरमाथिको जमिन पहिरिएपछि स्थानीय गंगे बुढाको घर पुगेको थियो । मध्यरातमा सुतिरहेका बेला एक्कासी खसेको पहिरोले घर पुर्दा गंगे बुढासहित उनकी श्रीमती, बुहारी…
Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा उम्रिएको बिषाक्त च्याउ घरमा ल्याएर तरकारी बनाएर खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खलंगाले दिएको जानकारी अनुसार जंगली च्याउ खाएर गम्भीर विरामी परेका जिल्लाको कुशे गाउँपालिकाको एकै घरका ४ जना मध्ये एकजनाको गएको सोमबार र बाँकी तीन जनाको आज…
Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी स्वर्गीय सूर्यबहादुर थापाका पुत्र एवं पूर्वमन्त्री सुनिल थापा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनले आफूसहित ११ जना केन्द्रीय सदस्य र केही कार्यकर्तालाई लिए। आज ललितपुरस्थित काँग्रेस मुख्यालयमा पुगेर औपचारिक रुपमा काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेस सभापति…
Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले साउन ८ गतेदेखि लकडाउन खुल्ला भएको जानकारी गराएपछि आज एकैदिन ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो कुल १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता आज सरकारले अद्याबधिक गराएको तथ्यांक अनुसार थप ३…
Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो अबैध सम्भावित सुनसहित २ वटा पेस्तोल बरामद गरेको छ । यद्यपि बरामद गरिएको सुन कुन ‘क्याटेगोरिको’ हो भन्ने विषयमा प्रहरीले परीक्षण शुरु गरेको बताइएको छ । हेर्दा सुनजस्तो पहँलो धातु देखिएको सो सुन तस्करहरुले नेपाल भित्र-याइको हुनसक्ने आशंका प्रहरीको छ । गाडीमा आएका दुईजना तस्करहरुले कमलादीमा…
Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका दुई छुट्टाछुट्टै घटनामा परी अध्ययनका लागि आएका दुई नेपाली युवतीको ज्यान गएको छ । अमेरिकाको टेक्सासमा रहेको ‘लेक लेविसभिल’ नामक तालमा डुबेर हराई रहेकी नेपाली युवती अस्मीता खानालका शव फेला परेको छ । लाईफज्याकेट बिना डुंगामा चढेर तालमा घुमिरहेका बेला एक्कासी डुंगाबाट खसेर उनी तालमा हराएको…
Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न जिल्लामा निरन्तर रुपमा बर्षा भईरहेको छ । यही क्रममा आजबाट आगामी ५ दिन देशका विभिन्न जिल्लामा थप वर्षा हुनसक्ने भन्दै मौसम विभागले सर्तक रहन सबैलाई आग्रह गरेका छ । विशेष गरी आजबाट सक्रिय हुने मौसमले देशका विभिन्न जिल्लामा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । नदी…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top