Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ९ जनासहित देशभर १ सय ५० जना थप कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा ८ जनामा कोरोना संक्रमण देखिएको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात व्यवासयीहरु देशव्यापी रुपमा सार्वजनिक यातयात सञ्चालन गर्न सहमत देखिएका छन् । यातयात व्यवसाय सञ्चालन गर्ने विभिन्न यातयात क्षेत्रमा सक्रिय विभिन्न व्यवसायीहरु सम्बद्ध संघ संगठनको आज बसेको संयुक्त बैठकले आगामी साउन ८ गते अर्थात् बिहीबार देखि देशभर सरकारले तोकेको मापदण्ड पुरा गरी यातयात सञ्चालन गर्ने निर्णय गरेको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित भएको युरोपेली युनियनसम्बद्ध राष्ट्रको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउनका लागि युरोपेली युनियनले तत्काल ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गर्ने निर्णय गरेको छ । यो कोषमा जम्मा भएको रकमको केही हिस्सा ईयु अन्र्तगतका राष्ट्रहरुका व्यवसायीको राहत प्याकेजमा खर्च हुने युरोपेली युनियनले जनाएको छ । विशेष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको (साविकको आगिञ्चोक गाविस) गोलाङ्गमा माथिबाट आएको पहिरोले स्थानीय मिलन खाँडको घर बगाएको हो । घर बगाउँदा खाँडसहित उनकी श्रीमती सम्झना खाँड र उनीहरुका १ छोरीको ज्यान गएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा परी देशका विभिन्न जिल्लामा करोडौको भौतिक क्षति भएको छ भने बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा केही मानिसको ज्यान समेत गएको छ । यस्तै बाढी पहिरोमा परी केही घाइते भएका छन् । विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशका तराई तथा पहाडी जिल्लाहरुमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण गत चैत्र पहिलो सातादेखि बन्द रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो । यसअघि बेष्टखबर डटकमलाई पर्यटन मन्त्रालय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध भएको छ । विगत केही दिनदेखिको अबिरल वर्षात्का कारण यो सडकखण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध गर्दै आएका थियो । आज पनि बिहानै स्थानीय कालीखोला भन्ने स्थानमा सडक माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध गरेको छ । केही वर्षअघि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जाँदा सरकारले बन्द रहेको अन्र्तराष्ट्रिय उडान पनि सञ्चालन गर्ने तयारी थालेको छ । सरकारले यसका लागि विश्व…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सडक कालोपत्रे गर्ने मजदुरहरुलाई लिएर स्थानीय भिंगृ जाँदै गरेको सो ट्याक्टर स्थानीय रुमले भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा यसअघि ६ जनाले ज्यान गुमाएको बताइएपनि हालसम्म ७ जनाको ज्यान गएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । अहिले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोन भाइरस अहिले विश्वका प्रायः सबै मुलुकमा फैलिइसकेको छ । करिब ७ महिनाको यो अवधिमा कोरोनाका कारण नेपालसहित विश्वका २ सय बढी देशमा हालसम्म ६ लाख बढी मानिसले ज्यान गुमाईसकेका छन् । कोरोना भाइरस सम्बन्धी सम्पूर्ण डाटाहरु अध्यावधिक गर्दै आइरहेको ओल्र्डोमिटर डटकमले…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top