Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।…
Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण विश्वभरका पर्यटकीय गतिविधि तथा अन्य दैनिक जनजीवन त प्रभावित भएको छ नै यसले विभिन्न धर्म र सम्प्रदायका मानिसले मनाउने गरेका चाड पर्वमा समेत नराम्रो असर छाडेको छ । विश्वभर महामारी बन्दै गएको कोरोना भाइरस फैलनुको मुख्य कारण मानिसहरुको भीडभाड र भेला नै…
Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका…
Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ । आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका…
Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात समूहले गराएको कार बम विस्फोटमा परी १७ जना सर्वसाधारणको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय नजिकैकै एउटा व्यस्त बजारमा भएको सो आत्मघाती आक्रमणमा सडक छेउछाउका पसलमा किनमेल गरिरहेका १७ जना सर्वसाधारणको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आत्मघाती सो विस्फोटमा आक्रमण गराउनको पनि…
Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत वीरगञ्जकी एक महिलाको उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित ती महिलाको पाटन अस्पतालको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो । वीरगञ्जबाट…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने क्रममा काठमाडौंको थानकोट नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले फेरि काठमाडौं प्रवेशमा आशिंक रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयले हरेक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश गर्ने यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनमा रोक…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको र युरोपको सम्पन्न मध्यको एक देश बेल्जियमले लकडाउनबाट समेत कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निश्चित भागमा कफ्र्यु लगाउने घोषणा गरेको छ । राजधानी ब्रसेल्सपछिको दोश्रो ठूलो पर्यटकीय शहरको रुपमा परिचित एन्तोर्पिन शहरमा आज रातिबाट लागूहुने गरी कफ्र्यु आदेश जारी गरिएको यहाँबाट प्रकाशित हुने ‘दि ब्रसेल्स् टाइम्सले…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केहीबेर अघि सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा २४ घण्टा यता थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा गरिएको…
Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो । गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top