Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एउटा गोदाममा भएको भयानक विस्फोटमा परी लेबनानमा कम्तीमा ७८ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लेबननको राजधानी बेरुतमा रहेको एउटा विस्फोटक पदार्थले भरिएको घरमा एक्कासी विस्फोट भएको थियो । घटना मंगलबारको हो । सो घटनामा परी कम्तीमा ५ हजार जना घाइते भएको बताइएको…
Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार
०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको आशंकासहित सुनसरी जिल्लामा अवस्थित पूर्वी नेपालकै चर्चित मानिएको धरानमा आजदेखि कम्तीमा १ साताका लाग फेरि लकडाउन घोषणा गरिएको छ । विगत केहीदिनयता भेटिएका कोरोना संक्रमितको अवस्था हेर्दा र उनीहरुको ‘हिस्ट्री’ले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमामा (समुदायस्तरमै ) सरेको अनुमान गर्दै फेरि लकडाउन घोषणाा गरिएको हो ।…
Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार
०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा २ दिन अघि गरिएको स्वाब परीक्षणका क्रममा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको परीक्षणका क्रममा भेटिएका संक्रमितमध्ये धेरैजसो प्रहरी रहेको बताइएको छ । उनीहरु विगत लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने विभिन्न अनुसन्धान र कारबाहीमा…
Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२ जनाभन्दा बढी संक्रमित भेटिएपछि सिँगो रंगेली बजार नै सिल गरिएको छ । पछिल्लो २४ घण्टायता रंगेली नगरपालिकामा एकैपटक २२ जनामा कोरोना संक्रमण भेटिएपछि नगरपालिका क्षेत्र र सिँगो बजार नै सिल गरिएको हो । कोशी अञ्चल अस्पतालले गरेको स्वाब परीक्षणका क्रममा २२ जनामा कारोना संक्रमण पुष्टि भएको…
Best Khabar Team | २०७६ फाल्गुन २५ गते आइतबार
०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको सफल बसाई पछि अमेरिकाका दुईजना अन्तरिक्ष यात्री आइतबार शकुशल यहाँ फर्किएका छन् । विश्वव्यापी कोरोना महामारी तथा अमेरिका स्वयं विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित मुलुकको सूचीमा दर्ज भै रहँदा गएको मे ३० तारिखका दिन नासाले दुईजना अन्तरिक्ष यात्री राखेर एउटा रकेट अन्तरिक्षमा पठाएको थियो । अमेरिकी…
Best Khabar Team | २०७६ फाल्गुन २५ गते आइतबार
–- By Jyoti Koirala/Suman AchrayaConsidering the fact and avoid its huge impact on economy, Nepal must take dramatic action to make sure economy is moving through this disaster. There will be the impact of 8 to 10 percent of GDP in this FY 2020 if this lock down continue for 2 to 3 months. Government…
Best Khabar Team | २०७६ फाल्गुन २५ गते आइतबार
०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले बगाउँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार आज बिहान ३ बजेतिर स्थानीय मेलम्ची नगरपालिकाको गैह्रीबजारमा माथिबाट आएको पहिरोले बन्दै गरेको कर्भड हल बगाएको थियो । मृतकहरु सबै सो कर्भडहल बनाउने काममा खटिएका मजदुरहरु रहेको स्थानीयको भनाई छ ।…
Best Khabar Team | २०७६ फाल्गुन २५ गते आइतबार
निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको धेरै वर्ष भै सकेको छ । कुनै बेला विश्वको एउटा मात्रै हिन्दुराष्ट्रको रुपमा रहेको नेपाल अब त्यो परिचयबाट विश्वमाझ चिनिने छैन । संविधानले नै त्यो परिचयलाई हटाईसकेको छ । तरपछि मुलुकमा अहिले पनि ८० प्रतिशतभन्दा बढी मानिसहरु हिन्दु धर्मावलम्बीहरु भएको विभिन्न तथ्यांकहरुले देखाएको छ । त्यसो…
Best Khabar Team | २०७६ माघ २५ गते शनिबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।…
Best Khabar Team | २०७६ पुष २३ गते बुधबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण विश्वभरका पर्यटकीय गतिविधि तथा अन्य दैनिक जनजीवन त प्रभावित भएको छ नै यसले विभिन्न धर्म र सम्प्रदायका मानिसले मनाउने गरेका चाड पर्वमा समेत नराम्रो असर छाडेको छ । विश्वभर महामारी बन्दै गएको कोरोना भाइरस फैलनुको मुख्य कारण मानिसहरुको भीडभाड र भेला नै…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top