Archive

सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका नेपाली नागरिक, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीलाई नेपाल ल्याउनका लागि नियमित उडान शुरु गर्ने निर्णय गरेको छ । कोरोनाका कारण गएको चैत्र देखि बन्द रहेको बाह्य उडान खोल्ने विषयमा आज बसेको मन्त्रीपरिष्दको बैठकले निर्णय गरेको हो । जस अनुसार आगामी भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट…

नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण (सुनौलो रंगको) कछुवा फेला परेको छ । विश्वमा विरलै भेटिने र भगवान विष्णुको स्वरुप मानिने स्वर्ण रंगको कछुवा तराईको धनुषा जिल्लामा हालै फेला परेको हो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका एक स्थानीयले पहिलोपटक यो रंगको कछुवा देखेपछि स्थानीयले यसको जानकारी पाएका थिए । यसअघि यस्तो रंगको…

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य एवं जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक तथ्यांक अनुसार आज शुक्रबार अपरान्ह साढे ४ बजेसम्म देशका विभिन्न जिल्लामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ३० हजार नाघेको…

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा उपचारमा रहेका दुईजनाको आज निधन भएको छ । उपत्यकामा पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका एक महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार दोलखाकी ३० वर्षकी एक महिला र सर्लाहीका…

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

Best Khabar Team | २०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ्य भएर घरमै अक्सिजनको सहारा लिएर आराम गरिरहेका घिमिरेको १ सय २ वर्षको उमेरमा आज साँझ करिब ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको हो । घिमिरे विक्रम् सम्वत् १९७६…

विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०७७ भाद्र १ गते सोमबार

१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वका विभिन्न मुलुकमा रोकिएर रहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले गर्न लागेको ‘रेस्क्यु फ्लाइट’ (उद्दार उडान) अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ १ गतेदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्दार उडानमार्फत् नेपाल ल्याउने तयारी यसअघि सरकारले गरेको थियो । दोश्रोचरणमा चरणमा सरकारले खाडी राष्ट्रलगायत…

अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’

Best Khabar Team | २०७७ श्रावण ३२ गते आइतबार

१६ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोर्बट ट्रम्पको निधन भएको छ । शनिबार न्यूर्योकस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल र सञ्चारकर्मीमाझ औपचारिक घोषणा गरेका छन् । ७१ वर्षका रोबर्ट ट्रम्प पछिल्लो केही महिनायता विरामी रहेको बताईएपनि उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म केही…

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

Best Khabar Team | २०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८ घण्टासम्म भारी वर्षात्को सम्भावना रहेको मौसम विद्हरुले जनाएका छन् । विशेषगरी आज काठमाडौं पश्चिमका जिल्लाहरु र भोलि काठमाडौंलगायत काठमाडौं पूर्वका जिल्लाहरुमा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले नेपालमा पश्चिमबाट पूर्वतर्फ भारी बर्षात्को सम्भावना रहेको बताइएको छ…

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न गतिविधि गर्न निधेष गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण गर्ने अभियान स्वरुप विभिन्न गतिविधिमा रोक लगाइएको भन्दै यो अभियानमा सहयोग गर्न उपत्यकाबासीसँग अनुरोध गरेका छन् । कोरोना…

थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न माध्यमबाट काठमाडौंलगायत देशका विभिन्न जिल्लामा आउने तथा जाने मानिसहरुको संख्या बढेको छ । योसँगै संक्रमितको संख्या पनि बढेको हो । सरकारले गएको साउन ८ गतेदेखि देशव्यापी रुपमा लकडाउन खुल्ला गरेर जिल्ला भित्र गाडी…

Top