Archive

काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा देशभर…

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर) महिनाका दिनहरु छोटिँदै जाँदा कोरोना भाइरसका संक्रमण थप बढ्नसक्ने अनुमान गरिएको छ । गर्मी सकिएर जाडो यामको शुरुवातलगत्तै एकपटक युरोपमा फेरि कोरोना भाइरसको प्रकोप बढ्नसक्ने विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशकले बताएका छन् । हालै डेनमार्कको कोपनहेगनमा डब्लुएचओका युरोप क्षेत्रका निर्देशक डा. हान्सक्लगले विज्ञहरुको भनाई र…

अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार

– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई मलमास अर्थात् पुरुषोत्तम महिना भनिन्छ । यसलाई अधिकमासको रुपमा पनि चिनिन्छ । यो वर्षपनि करिब १ महिना अधिकमास परेको छ । जसका कारण नेपालीहरुको प्रमुख चाडपर्व दशैं तथा तिहार करिब १ महिना पछाडि धकेलिएका छन् । ज्योतिष शास्त्रअनुसार सामान्यतया ३० दिनलाई दुई भाग लगाएर हुन आउने…

High Cost Of A Strong Euro

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite the damage wrought by the COVID-19 pandemic and ensuing recession, its response has minimised the damage and bolstered confidence in the economy. Yet even this positive news carries risks. From Latin America’s lost decade in the 1980s to the more recent Greek crisis, there are plenty…

पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार १ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिजो अपरान्हदेखि आज अपरान्ह साढे ४ बजेसम्म देशभर १ हजार १ सय ११ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या देशभर एकैदिन थपिएका कोरोना…

सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नै निरन्तरता दिने विषयमा कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले घिसिङ्को निरन्तरताको विषयमा सामाजिक सञ्जालमा आएका विषयहरुमा कुनै सत्यता नभएको भन्दै यो विषयमा सरकार अनभिज्ञ रहेको बताए ।…

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला केहीदिनयता तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार अपरान्हसम्म देशभर कोरोना संक्रमितको संख्या झण्डै साढे ३४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार अपरान्ह साढे ४ बजेसम्म…

भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा

Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा आगामी भदौ १७ गतेसम्मका लागि थप गरेको छ । जिल्ला सुरक्षासमितिको सिफारिसमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि एक साताका लागि घोषणा गरिएको निषेधाज्ञाको…

‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

Best Khabar Team | २०७७ भाद्र ९ गते मंगलबार

२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि काठमाडौं भ्यालीमा विगत १ सातादेखि जारी निषेधाज्ञा थप्ने तयारी भै रहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो विषयमा छलफल गरेर केहीबेरेमै ठोस निर्णय सार्वजनिक गर्दैछन् । स्रोतका अनुसार आगामी भदौ १५ गतेसम्म काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवाहरु सञ्चालनमा रोक लगाउने…

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

Best Khabar Team | २०७७ भाद्र ६ गते शनिबार

२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप २ जनाको ज्यान गएको छ । वीरगञ्जको विशेष कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा उनीहरुको गएराति र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्लाको बहुदरमाइ नगरपालिकास्थित डकैलाका एक पुरुषको आज बिहान कोरोना संक्रमणकै कारण ज्यान गएको हो । ६१ वर्षका उनमा सुगर तथा प्रेसरलगायतका अन्य…

Top