Archive

हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

Best Khabar Team | २०७६ पुष २४ गते बिहिबार

–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले विश्वलाई हल्लाउन थाल्यो । चीनको वुहानबाट निस्किएको यो भाइरसले चीनका डाक्टरकै निधन भएपछि अन्यत्र झन् त्रास फैलायो । विशेष गरी सुरुका दिनमा चिनियाँहरुले युट्युबमा राखेको भिडियोहरुले यो भाइरसको प्रभाव निकै भयावह हुने देखायो । नभन्दै यो युरोप र अमेरिकामा पनि आइपुग्यो । स्पेन, इटाली र बेलायतलाई…

झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख २४ गते बुधबार) देखि हराईरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिको शव भेटिएको छ । बेलायतबाट प्रकाशित हुने समाचारहरुमा उल्लेख गरिएअनुसार स्थानीय बेन्टलीको काउन्टीबाट मे ७ का दिन बिहान १० बजे अन्तिमपटक पार्कमा दौडिइरहेका देखिएका मोरिसको शव ह्याम्पशायरको जंगलमा आज बेलायती प्रहरीले फेला पारेको हो…

भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो । तर…

शैक्षिक संस्था तत्काल नखुल्ने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै शिक्षार्थी भेला भएर सञ्चालन हुने शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशव्यापी रुपमा शैक्षिक संस्था, (विद्यालय, क्याम्पस तथा विश्वविद्यालय) हरु कम्तीमा आगामी भदौ मसान्तसम्म सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । नेपाल सरकार…

उपत्यकामा ४२९ सहित देशभर थप १ हजार २२१ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ सय २९ जनासहित देशभर थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३८ हजार ५…

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले तत्काल आन्तरिक उडान तथा लामो दुरीका सवारी साधन सञ्चालनमा भदौ मसान्त अर्थात् आगामी सेप्टेम्बर १६ सम्मका लागि रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी भदौ ३१ गते बुधबार अर्थात् सेप्टेम्बर १६ तारिखको मध्यरातसम्म नियमित सेवाका आन्तरिक…

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर भएकी सज्जा चौलागाईले नेपाल आइडल सिजन–३ को उपाधि जित्न सफल भएकी छिन् । योसँगै उनी नेपाली अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सोकि प्रथम नारी (महिला) बिजेताको रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएकी छिन् । काठमाडौंमा आज भएको नेपाल आइडल सिजन–३ को फाइल प्रतिस्पर्धामा प्रवीण बेटुवाल र किरणकुमार…

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश अन्र्तगत कास्कीको पोखरामा गएको भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा सर्तसहित खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयले निश्चित सर्त राखेर आज राति १२ बजेदेखि लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिएको छ । आज रातिबाट निषेधाज्ञा हटाउने चर्चा भएपनि कोरोना संक्रमितको संख्या प्रत्येक दिन देखिइरहेका…

काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा देशभर…

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर) महिनाका दिनहरु छोटिँदै जाँदा कोरोना भाइरसका संक्रमण थप बढ्नसक्ने अनुमान गरिएको छ । गर्मी सकिएर जाडो यामको शुरुवातलगत्तै एकपटक युरोपमा फेरि कोरोना भाइरसको प्रकोप बढ्नसक्ने विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशकले बताएका छन् । हालै डेनमार्कको कोपनहेगनमा डब्लुएचओका युरोप क्षेत्रका निर्देशक डा. हान्सक्लगले विज्ञहरुको भनाई र…

Top