Best Khabar Team | २०७७ कार्तिक २४ गते सोमबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको सैन्य विवाद कम गर्न ५ बुँदे सहमति बनेको छ । रुसको मध्यतामा रुसको राजधानी मस्कोमा भारत र चीनका विदेशमन्त्रीबीच झण्डै ३ घण्टा चलेको वार्तापछिको सहमतिमा तत्कालका लागि सीमामा देखिएको तनाव कम गर्नका लागि ठोस काम अघि बढाउने विषयमा…
Best Khabar Team | २०७७ कार्तिक २४ गते सोमबार
११ सेप्टेम्बर, २०२०न्यूर्योक, अमेरिका । आज सेप्टेम्बर ११ । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा आतंककारी आक्रमण भएको १९ वर्ष पुरा भएको छ । विश्वलाई नै आश्चर्य तथा आतंकित बनाउने उद्देश्यले सन् २००१ को सेम्टेम्बर ११ का दिन आतंककारीहरुले अमेरिकाको न्यूर्योकमा रहेको ट्वीन टावर (वर्ड ट्रेड सेन्टर) मा जहाज ठोक्काएको दिन । विश्वलाई आतंकित बनाउने उद्देश्यले…
Best Khabar Team | २०७७ कार्तिक २४ गते सोमबार
११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्प गएको छ । आज बिहान साढे ९ बजे झापाको बाहुडाँगीबाट उत्तरपूर्वमा पर्ने भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालको झापा, मोरङ्ग, इलामलगायतका जिल्लामा महशुस गरिएको थियो । भूकम्प ५ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको…
Best Khabar Team | २०७६ चैत्र २७ गते बिहिबार
०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंसहित देशभर गरिएको साढे १३ हजार भन्दा बढीको नमुना परिक्षणका क्रममा १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार २४…
Best Khabar Team | २०७६ चैत्र २७ गते बिहिबार
०४ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने स्थानीय भुजिखोलामा आएको बाढीमा वेपत्तामध्ये १४ जनाको शव भेटिएको छ । घटनामा परी अहिलेसम्म ३८ जना वेपत्ता भएको नगरपालिकाले जनाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षात्का कारण आएको बाढीका कारण स्थानीय ढोरपाटन नगरपालिकाको भुजिखोलाको किनाराका बस्तीहरु बगाएको थियो । बुधबार मध्यरातमा एक्कासी खोलामा आएको बाढीले…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय वासिन्दाबीच भएको झडप र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाकै समयमा स्थानीय वासिन्दा रातो मत्स्येन्द्रनाथको रथयात्रामा सहभागी भएपछि आज दिउँसो ललितपुरको पुल्चोकमा रथयात्रामा…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टायता काठमाडौंमा ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशको सूचीको पहिलो नम्बरमा भारत परेको छ । भारतले पछिल्लो २४ घण्टामा (मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म) हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार २९ जना…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट भन्ने ठाउँको खोला छेउको बस्तीमा पसेको बाढीले बगाएका मध्ये ८ जनाको शव प्राप्त भएको छ । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर सात, आठ र नौ भएर बग्ने भुजी खोलामा आएको बाढी खोला छेउको तटीय क्षेत्रको…
Best Khabar Team | २०७६ पुष २४ गते बिहिबार
०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल (केन्द्रीय कारागार) मा रहेका तीनजना कैदीबन्दीको मृत्यु भएको छ । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । मृतक ६०, ६४ र ४० वर्षका तीन जना पुरुष रहेका छन् । मृतक ३ जनामध्ये १ जना अर्थात् ४० वर्षका पुरुषको काठमाडौंको मेघा अस्पतालका…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top