Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा परेको करिब १ वर्षपछि पहिलोपटक पूर्व युरोपेली मुलुक बेलायतले आजबाट आम नागरिकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) लगाउन शुरु गरेको छ । कोरोना भाइरसका कारण ६१ हजार भन्दा बढि नागरिकले ज्यान गुमाएपछि बेलायतले विश्वमै पहिलो पटक आम नागरिकमा अभियानका रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ ।…
Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a newly announced elevation. Mount Everest is 29,031.69 feet (8848.86 Metres) above sea level, according to survey results presented today. That is more than two feet higher than the altitude previously recognized by the government of Nepal. The elevation, which was announced on December 8 in a…
Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको घोषणा गरिएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको उचाई दशलव ८६ मिटर थप भएको आज सरकारले सार्वजनिक गरेको छ । काठमाडौंमा नेपाल तथा चीन सरकारले संयुक्तरुपमा गरेको कार्यक्रममा दुबै देशका विज्ञहरुबाट भएको मापन कार्यक्रममा सगरमाथाको उचाई बढेको…
Best Khabar Team | २०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह बन्धनमा बाँधिएकी छन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग स्वेताले विवाह गरेकी हुन् । रावत र खड्काबीच आज काठमाडौंमा बैवाहिक कार्यक्रम भएको हो । विगत केही समयता उनीहरुबीच प्रेम सम्बन्ध गाँसिएको थियो । २०७१ सालमा नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो पटक विवाह बन्धनमा बाँधिएकी स्वेताले १ महिनापछि नै पति…
Best Khabar Team | २०७७ मंशिर २२ गते सोमबार
बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित मन्दिरबाट त्रिपुरासुन्दरी भगवतीलाई बेसी (साविकको आगिञ्चोक) को मन्दिरमा लगिएको छ । भगवतीको वार्षिक धार्मिक कार्यक्रम अन्र्तगत आज बिहानको विशेष शुभ साईतमा भगवतीलाई मन्दिरका पुजारी तथा पुरोहितलगायतले बेसीको मन्दिरमा लगेका हुन् । कोरोना कहरकै बीच भगवतीको सवारी चल्दा मन्दिरका नगर्जीहरुले बाजागाजा बजाएर भगवतीको जयजयकार गरेका थिए ।…
Best Khabar Team | २०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको तिलौराकोटस्थित मायादेवी मन्दिर आजबाट सर्वसाधारणका लागि पुनः कुला गरिएको छ । गएको चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आम सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाएकोमा आवश्यक सुरक्षा सावधानी अपनाएर भक्तजनका लागि पुनः मन्दिर आजबाट खुल्ला गरिएको हो । स्वदेशी तथा विदेशी पर्यटकको केन्द्रको रुपमा रहेको…
Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा २० जना प्रतिस्पधीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्डको उपाधी हात पारेकी हुन् । पेशाले उनी काठमाडौंको एक किन्डरगार्डेन स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी छन् । यो उपाधि जितेसँगै मिस वर्ल्डमा उनले सहभागिता जनाउन…
Best Khabar Team | २०७७ मंशिर १८ गते बिहिबार
०३ डिसेम्बर, २०२०काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउने नयाँ शवदाह गृह सञ्चालनमा ल्याइएको छ । पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले संयुक्त रुपमा आज काठमाडौंमा आज गरेको कार्यक्रममा नयाँ शवदाह गृह (दाउराबाट शव जलाउने मेसिन) को बिहीबार गरिएको एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच उद्घाटन…
Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत र युरोपसंग सिमाना जोडिएको रुसले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिन प्रयोग गर्नका लागि अनुमति पाएका छन् । यो सँगै यी दुबै देशले आगामी सातादेखि कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने भएका छन् । बेलायत कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) प्रयोग गर्नका लागि अनुमति दिने विश्वको पहिलो…
Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै पति बियोगको सामना गरेकी नेपाली चलचित्र क्षेत्रकी नायिक श्वेता खड्काले पुनः नयाँ बैवाहिक जीवन शुरु गर्न लागेकी छन् । नायक श्रीकृष्ण श्रेष्ठसँग गत २०७१ साल असारको अन्तिम साता विवाह बन्धनमा बाधिएकी नायिका खड्काका श्रीमान् श्रीकृष्णको विवाहको करिब १ महिनापछि नै निधन भएको थियो । श्रीकृष्णको उपचारका…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top