Best Khabar Team | २०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप १३ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । स्वस्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ। यस्तै, हालसम्म कोरोना…
Best Khabar Team | २०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग हवाई सम्बध जोडिएका सबै देशबाट हुने अन्तर्राष्ट्रिय उडानलाई पुर्ववत रुपमा उडान भर्न अनुमति दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गरेको यो निर्णयसँगै अब छिमेकी मुलुक भारतलगायतका देशबाट नेपालमा हुने सबै अन्तराष्टिय उडानहरु नियमित हुने भएको छ । यद्यपि कतिपय देशले ती देशमा कोरोना…
Best Khabar Team | २०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै विगत ९ महिनादेखि बन्द रहेको काठमाडौंको गौशालामा रहेको भगवान शिवको मन्दिर अर्थात् पशुपनिताथ मन्दिर अर्को महिनादेखि सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा सावधानी अपनाएर आगामी पुस १ गतेदेखि पशुपतिनाथको मन्दिर आम नागकिरको लागि खुल्ला गर्न लागेको…
Best Khabar Team | २०७७ कार्तिक २२ गते शनिबार
०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको नयाँ राष्ट्रपतिको रुपमा जोड बाइडेन विजयी भएका छन् । गएको मंगलबार सम्पन्न चुनावको आज प्राप्त पछिल्लो तथा अन्तिम मत परिणाम अनसार आगामी चार वर्षका लागि नयाँ राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जोई बाईडेन विजयी भएका हुन् । उनी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रमलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
पि.एल. तरंग०६ नोभेम्बर, २०२०लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम (विन्टर) शुरु भएसँगै कोरोना भाइरस संक्रमणको दर पुनः उच्च गतिमा फैलिएको छ । गर्मी महिना सकिएर चिसो शुरुभएसँगै अहिले युरोपका अधिकांश देशमा फेरि कोरोना भाइरसबाट संक्रमित तथा मृतकको संख्या तीब्र गतिमा बढ्न थालेको छ । गत फेब्रुअरी महिनाको अन्तिमदेखि युरोपेली मुलुकहरुमा कोरोनाको पहिलो लहर शुरुभएसँगै लाखौंले…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो वाइडेनले मतगणनामा अग्रता लिएका छन् । हालै सम्पन्न राष्ट्रपतिय चुनावमा खसेको तथा हुलाक मार्फत् पठाइएको मतको पछिल्लो गणना अनुसार वाइडेनको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल बन्दै गएको हो । हालसम्म प्राप्त मत परिणाम अनुसार जो बाइडन अमेरिकाको…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न खाले गतिविधि र घटनाक्रमलाई फोटोको माध्यमबाट सार्वजनिक गर्दै आम नागरिक माझ स्थापित फोटो पत्रकारको छवि बनाएका पत्रकार प्रदिपराज वन्तले फोटो पत्रकारितासँगै नयाँ क्षेत्रमा पाइला चालेका छन् । पछिल्ला वर्षहरुमा विभिन्न सामाजिक काममा समेत सक्रियरुपमा लाग्दै आएका वन्त हालैमात्र नेपाली सांगीतिक आकाशमा नयाँ म्युजिक भिडियो मार्फत् सार्वजनिक…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति पु¥याएका लाभग्राहीहरुमध्ये बाँकी रहेकाहरुले आगामी पुस १५ सम्ममा अनुदानको रकम लिइसक्नुपर्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा आउँदो पुस १५ गतेको लागि तय गरेको हो । प्राधिकरणको…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा उपचाररत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलमा निमोनिया संक्रमण देखिएको छ । गएको कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा थिए । घरमै रहेका बेला उनमा निमोनियाको समेत संक्रमण देखिएपछि उनको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको ‘कोरोना उपचार कक्षमा’ राखेर उपचार भै रहेको…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ३८ जनासहित देशका विभिन्न जिल्लामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top