Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै हवाई उडानहरुमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रणसम्बन्धि उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले भोलि अर्थात् २३ डिसेम्बर मध्यरातबाट लागूहुने गरी अनिश्चितकालका लागि बेलायतबाट आउने सबै उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतका दक्षिणपूर्वी शहरहरुमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका कडा लक्षणसहितका विरामी देखिएपछि…
Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । हालै आम नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने अनुमति पाएसँगै नवनिर्वाचित राष्ट्रपति वाइडेनलाई पनि चिकित्सकहरुको टोलीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाईदिएको हो । अमेरिकाको डेलावरस्थित आफै घर रहेको राज्यमा उनले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको सिएनएनले…
Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा लक्षणसहितका संक्रमितको संख्या देखिएपछि लण्डनबाट युरोपका प्राय सबै देशमा हुने उडानहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । विगत केहीदिनयता बेलायतको दक्षिण पूर्वी क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा परेका र कडा प्रकृतिका लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि युरोपेली युनियनले यहाँबाट हने सबै यात्रुबाहक विमानहरु रोक्ने निर्णय गरेको हो…
Best Khabar Team | २०७७ पुष ५ गते आइतबार
२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा दुई चरणमा सम्पन्न गर्ने गरी गरी मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेको सिफारिसलाई सदरगर्दै राष्ट्रपति भण्डारीले आगामी २०७८ साल बैशाखमा दुई चरणमा हुने गरी चुनावको मिति घोषणा गरेकी हुन् । प्रधानमन्त्री ओलीले आज बिहान आपत्कालीन रुपमा मन्त्रीपरिषद्को बैठक…
Best Khabar Team | २०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको उखुको बाँकी रकम दिलाउन सरकारसँग् मागगर्दै तराईका विभिन्न जिल्लाका किसानहरु काठमाडौं आइ पुगेर आन्दोलित भएका छन् । सिँगो विश्व तथा नेपाल समेत कोरानाको चपेटामा रुमलिरहेका बेला तराईका विभिन्न जिल्लाका उखु किसान काठमाडौं आएर फेरि सरकारसँग न्याय मागिरहेका हुन् । विगतमा आफूहरुले उत्पादन गरेको उखु विभिन्न चिनी…
Best Khabar Team | २०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अद्यावधिक गरेको तथ्यांक अनुसार देशभर हालसम्म २ लाख ४८ हजार ४ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आइतबार अपरान्हसम्मको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा देशभर ८ सय ३०…
Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आम नागरिकमा प्रयोगका लागि अनुमति दिइरहेका खबर सार्वजनिक पृथ्वीको दक्षिण पूर्वमा अवस्थित एउटा विकसित देश अष्ट्रेलियाले भने कोभिडको भ्याक्सिन कार्यक्रम तत्कालका लागि रद्द भएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै तयार भएको भ्याक्सिनमा एचआइभीमा पाईने प्रोटिनको मात्रा भेटिएपछि…
Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा कुनै न कुनै क्षमता हुन्छ। त्यो क्षमता उसको विवेकबाट प्रयोग हुन्छ । क्षमताभन्नु एक प्रकारको ज्ञानहो । ज्ञानभएको मानिसलाई हाम्रो समाजमा ज्ञानवान् भन्ने गरिन्छ । त्यही ज्ञानवान् मानिस नै अनुशासित हुन्छ । ज्ञान आर्जन गर्ने अनेक तौरतरिकाहरु हुन सक्छन्। ज्ञानआर्जन गरेर मात्र हुँदैन त्यसलाई सदुपयोग गर्न…
Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै देशले बनाएको भ्याक्सिन (खोप) प्रयोगका लागि अमेरिकाले ‘आपत्कालीन अनुमति’ प्राप्त गरेको छ । कोरोना भाइरसको प्रकोपबाट दैनिक सयौंको संख्यामा नागरिकहरुको ज्यान गैरहेका बेला यहाँको नियमक निकाय खाद्य तथा औषधी विभाग (एफडी)ले कोरोनाबाट अति प्रभावित भएका उमेर समूह र अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप प्रयोगका लागि…
Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द गरिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । मनकामना मन्दिर क्षेत्र विकास कोषले आगामी मंसीर २८ गतेदेखि सर्वसाधारणका लागि निश्चित सुरक्षा मापदण्ड पुरा गरी मन्दिर दर्शनको व्यवस्था गर्न लागेको जनाएको छ ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top