Best Khabar Team | २०७८ भाद्र १६ गते बुधबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज निधन भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौं अजर र अमर गीतको सिर्जना गरेका रिमालको ८६ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको उनको पारिवारले बताएको छ । उनमा अल्जाइमर्स (सम्झने क्षमतामा कमी आउने एक प्रकारको रोग) सम्बन्धी समस्या थियो । गएको दशैंलगत्तै स्वास्थ्यमा थप…
Best Khabar Team | २०७८ भाद्र १६ गते बुधबार
०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म कोरोना संक्रमित भएकाहरुको कुल संख्या २ लाख ६४ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । ती मध्ये हालसम्म २ लाख ५७ हजार ३ सय भन्दा बढीले…
Best Khabar Team | २०७८ असार १७ गते बिहिबार
०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ह्वात्तै बढ्न थालेपछि जापान सरकारले टोकियो र आसपासमा लकडाउनको घोषणा गरेको छ । जापान सरकारले भोलि बिहान (जनवरी ८ बिहान) बाट लागूहुने गरी आगामी फेब्रुअरी ०८ तारिखसम्मका लागि नयाँ वर्षको पहिलो साता नै संकटकाल घोषणा गरेको हो । जापानी समाचार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ । आज डिसेम्बर २३ तारिखका दिन यहाँको लुसेर्न नामक शहरकी एक ९० वर्षकी बृद्धालाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएर औपचारिक रुपमा आम नागरिकमा खोप लगाउने अभियान शुरु गरिएको हो । अब जनावरी४ तारिखपछि आम नागरिकमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर कुल ७ सय ४३ जनामा कोरोना संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै ३ सय १८ जना नया संक्रमित थपिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा २ सय ५० जना,…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स र बेलायतबीच विगत ४८ घण्टादेखि सिमावर्ती क्षेत्रमा रोकिएका लरीहरुले गन्तव्यमा यात्रा भर्न पाउने भएका छन् । पछिल्ला केहीदिन यता बेलायतका विभिन्न शहरमा कोरोना भाइरस नयाँ र आक्रामक रुपमा फैलिएपछि फ्रान्स तथा बेलायतले सीमा क्षेत्रको आवागमनलाई आकस्मिक रुपमा रोक लगाएको थियो । यस्तै फ्रान्सलगायत युरोपका अधिकांश देशले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी पाकिस्तानकी मानव अधिकारकर्मी एवं अभियान्ता करिमा मेहराब बलोच मृत फेला परेकी छिन् । क्यानेडाको टोरन्टोस्थित एक अपार्टमेन्टमा शरणार्थीको रुपमा क्यानडा सरकारले उनलाई संरक्षण दिँदै आएको थियो । हिजोमात्रै उनको शव घर नजिकैको पानीको तलाउमा भेटिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको हत्या भएको हो वा आत्महत्या…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न बायुसेवा कम्नपीहरु युरोपेली युनियनको कालोसूचीबाट हट्न सकेका छैनन् । सन् २०१३ देखि नेपालका करिब २ दर्जन बायुसेवा कम्पनीहरुलाई युरोपेली युनियले ‘कालोसूची’मा राखेको हो । हवाईजहाज वा हेलिकोप्टरको मेसिनरी अवस्था, सिटको अवस्था, यात्रुसुरक्षा, सुविधा, नियमित मर्मतसम्हारलगायतलाई आधार मानेर युरोपेली युनियले आजभन्दा ७ वर्षअघिदेखि नेपाली हवाई उद्योगलाई कालोसूचीमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै हवाई उडानहरुमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रणसम्बन्धि उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले भोलि अर्थात् २३ डिसेम्बर मध्यरातबाट लागूहुने गरी अनिश्चितकालका लागि बेलायतबाट आउने सबै उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतका दक्षिणपूर्वी शहरहरुमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका कडा लक्षणसहितका विरामी देखिएपछि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । हालै आम नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने अनुमति पाएसँगै नवनिर्वाचित राष्ट्रपति वाइडेनलाई पनि चिकित्सकहरुको टोलीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाईदिएको हो । अमेरिकाको डेलावरस्थित आफै घर रहेको राज्यमा उनले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको सिएनएनले…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top