Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३ लाख भन्दा बढी मानिसको ज्यान लिने कोरोना भाइरसको उद्गम थलो चीन भएपनि चीनको बुहान शहरको प्रयोगशालाबाट यो भाइरस बाहिर आएको भन्ने हल्ला निराधार भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्ने अन्तर्राट्रिय आरोपपछि हालै विश्व स्वास्थ्य संगठनले…
Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’ को विरोधमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । उनीहरुले सैनिक शासनको विरोध गर्दै करिब १ सातादेखि राजधानी याङ्गुगन र आसपासका सडकमा प्रदर्शन जारी राखेका छन् । यो क्रम बुधबार पनि जारी रहेको छ । हालै म्यान्मारमा भएको सैनिक कूका विरुद्ध अहिले विश्वभरबाट विरोध भै रहेका…
Best Khabar Team | २०७७ माघ २६ गते सोमबार
०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ २२ गते साँझ आफ्नै घर छेउमा रहेको जंगलमा शव भेटियो । माघ २१ गते दिउँसोदेखि बेपत्ता भएकी भागरथी भट्टको भोलिपल्ट साँझ घर नजिकै रहेको जंगलमा शव भेटिएपछि उनको परिवार शोकमा डुब्यो, सिँगो गाउँ नै स्तब्भ भयो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भट्ट २१ गते बिहान…
Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा र उनकी श्रीमती मिचेल ओबामाको संयुक्त प्रोडक्सन कम्पनीले पहिलो सगरमाथा आरोहीका बारेमा चलचित्र बनाउने घोषणा गरेका छन् । ओबामा दम्पत्तिले सगरमाथामा पहिलो पटक पाइला राख्ने आरोही तेन्जिङ्ग नोर्गेको विषयमा चलचित्र बनाउने घोणणा गरेका हुन् । ओबामा दम्पत्तिको स्वामित्वमा रहेको ‘हाइयर ग्राउन्ड प्रोडक्सन्स’ नामक कम्पनिले बनाउन लागेका…
Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति पत्रका लागि लिखित परिक्षा दिएको १८ महिनासम्ममा ट्रायल दिन पाउने व्यवस्था शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको चापलाई मध्यनजर गर्दै अबदेखि लिखित परिक्षा दिएको १८ महिनासम्म ‘ट्रायल’ दिन पाउने व्यवस्था गर्न लागेको हो…
Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म (नेपाल बाहिर) ३ सय ३३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार विश्वका २१ देशमा हालसम्म ३ सय ३३ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो सातामात्रै बेलायतमा २ र अल्जेरियामा १ गरी थप ३ जना नेपालीहरुले…
Best Khabar Team | २०७७ माघ २२ गते बिहिबार
०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाधिँने भएकी छन् । १० वर्षअघि गायक तथा संगीतकार मनोजराजसँग बैवाहिक सम्बन्ध विच्छेद गरेकी गायिका पन्तले छिट्टै नै फेरि विवाह गर्ने तयारी गरेको उनी निकटस्थहरुको भनाई छ । गायिका पन्तले पूर्वी नेपालको इलाम स्थायी घर भएका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । विगत…
Best Khabar Team | २०७७ माघ २० गते मंगलबार
०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुल (संस्कृत तथा भानु माध्यमिक विद्यालय) मा ५ वर्षपछि पठनपाठन शुरु भएको छ। भूकम्पले भत्काएको भवन पुर्ननिर्माण पछि आइतबार पठनपाठन शुरुभएको विद्यालयले जनाएको छ । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको विद्यालयको नयाँ भवनमा आइतबारबाट नियमित रुपमा पठनपाठन शुरु गरिएको विद्यालयको…
Best Khabar Team | २०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको कोभिड भ्याक्सिन ‘नोभाभ्याक्स’ बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइसरका विरुद्ध पनि ८९ प्रतिशतसम्म प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । हालै अमेरिकी तथा बेलायती औषधी विज्ञहरुले सार्वजनिक गरेको अध्ययनको निष्कर्ष अनुसार अनुसार बेलायतमा देखिएको कोरोनाको परिवर्तित स्वरुपका नयाँ संक्रमितमा पनि यो खोपले प्रभावकारी रुपमा काम गरेको…
Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक पोर्चुगलमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएपछि जारी लकडाउनलाई आगामी फेब्रअरी १५ सम्मका लागि विस्तार गरिएको छ । सरकारले देशव्यापी रुपमा लागू गरेको ‘कडा लडकडाउन’ कै बीच दैनिकरुपमा कोरोना संक्रमित तथा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आकासिँदै गएपछि सरकारले स्थिति अत्यन्तै गम्भीर बनेको निष्कर्षसहित लकडाउनको समयावधि थप गरेको हो…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top