Archive

मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैत्र १५ (मार्च २८) देखि रातिको समयमा हुने विमानस्थलको उडान तथा अवतरण सेवा बन्द हुने जनाएको छ । हाल बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म) सञ्चालनमा रहेको विमानस्थलको सेवा अन्र्तराष्ट्रिय उडानमा आएको कटौतीसँगै रातिको समयमा बन्द गर्न लागिएको हो । चैत्र १५ गते…

जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार जापानको पूर्वोत्तर क्षेत्रमा रहेको फकुशिमा प्रान्तलाई केन्द्र बनाएर सो भूकम्प गएको थियो । भूकम्पको तीब्रता ७ दशमलव १ रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट २ सय ३० किलोमिटर टाढा उत्तर…

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

Best Khabar Team | २०७८ मंशिर १६ गते बिहिबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक शरीरलाई कि जलाईन्छ वा गाडिन्छ । आ–आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसको मृत्यु भएपछि उसको शरीरको अन्त्येष्टि गर्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । विरलैमात्र घटना सुनिन्छ जसले आफ्नो शरीर मृत्यु भएपछि कसैलाई दानका रुपमा प्रदान गरोस् । तर उमेरले १०० वर्ष नाघेका शताब्दी…

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

Best Khabar Team | २०७८ कार्तिक १६ गते मंगलबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो । फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको…

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

Best Khabar Team | २०७८ कार्तिक १६ गते मंगलबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। विगत १ महिनायता दैनिक २ सय ५० सयको हाराहारीमा कोरोना संक्रमित भेटिएपनि यो क्रम पछिल्ला केहीदिनयता १ सय ५० को आसपासमा सिमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टायता देशभर कोरोना संक्रमितको संख्या १ सय भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको…

स्वर्गद्वारी महाप्रभु !

Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार

– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल पक्षको पुत्रदा एकादशीको दिन रातको समय जेष्ठा नक्षेत्र बिहीबार मांगलिक संयोग परेको समय चतुर्बाहुरुप नारायण सुन्दर मानव शरीर धारण गरी प्रकट हुनुभयो । रोल्पाको रुम्टी गाउँमा पिता अनिरुद्र गौतम आमा श्वेताकुमारी गौतमको काखमा जन्म भएको बालकको नाम नारायण रह्यो। उहाँलाई जन्मेको सातौं दिनबाट गाईको दूध खुवाउन…

कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण देखिएका विरामीहरुलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि निजी अस्पताल तथा मेडिकल कलेजहमा समेत कोरोनाका विरामीहरुको उपचार गरिँदै आएकोमा अबदेखि यस्ता विरामीहरुलाई सरकारी अस्पतालमात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको हो । पछिल्ला दिनहरुमा…

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज साँझ जारी गरेको सूचना अनुसार बुधबार राति १२ बजेपछिबाट लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको छ । यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिन्डर १४ सय रुपैयाँ…

चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ

Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार

१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३ लाख भन्दा बढी मानिसको ज्यान लिने कोरोना भाइरसको उद्गम थलो चीन भएपनि चीनको बुहान शहरको प्रयोगशालाबाट यो भाइरस बाहिर आएको भन्ने हल्ला निराधार भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्ने अन्तर्राट्रिय आरोपपछि हालै विश्व स्वास्थ्य संगठनले…

याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’ को विरोधमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । उनीहरुले सैनिक शासनको विरोध गर्दै करिब १ सातादेखि राजधानी याङ्गुगन र आसपासका सडकमा प्रदर्शन जारी राखेका छन् । यो क्रम बुधबार पनि जारी रहेको छ । हालै म्यान्मारमा भएको सैनिक कूका विरुद्ध अहिले विश्वभरबाट विरोध भै रहेका…

Top