Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर बढेको बायु प्रदुषलाई मध्यनजर गर्दै देशभरका विद्यालयहरु ४ दिनका लागि बन्द हुने भएका छन् । सरकारले बायुप्रदुषका कारण स्कुले बालबालिकामा पर्नसक्ने स्वास्थ्य समस्यालगायतलाई मध्यजनर गर्दै भोलिदेखि शुक्रबारसम्मका लागि देशभरका सबै शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलिदेखि देशभरका विद्यालयहरु ५ दिन बन्द…
Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले यो वर्षको ‘महामुर्ख’ को उपाधी जितेका छन् । हरेक वर्ष होली पर्वको अवसरमा धनुषका जिल्लाको जनकपुरमा हुँदै आएको ‘महामुर्ख’ सम्मेलनमा यो वर्ष महजोडीले यो उपाधी जितेका हुन् । झण्डै साढे २ दशकदेखि जनकपुरधाममा हरेक वर्ष होलीको पूर्व सन्ध्यामा महामुर्ख सम्मेलन…
Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि चीनमा उत्पादन भएको भ्याक्सिन (खोप) पहिलो पटक काठमाडौं आइपुगेको छ । चीन सरकारको सहयोगमा नेपाललाई प्राप्त ८ लाख थान खोप आज नेपाल बायुसेवा निगमको विमानबाट सरकारले काठमाण्डौं ल्याएको हो । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ…
Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको आज राति निधन भएको छ । फागुन १३ गते मतिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको आज राति करिब साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ । गत फागुन १३ गते बिहान सबेरै जोशीलाई एक्कासी मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा…
Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन उपत्यकाबासीलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर एक्कासी मौसममा आएको परिवर्तनसँगै उपत्यकाको आकाशको वायु प्रदूषणको दर उच्च भएको भन्दै सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको हो । मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर…
Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको तेश्रो लहर यतिबेला युरोपमा देखा परेको छ । कोरोना भाइरसको दोश्रो लहरको सामना गरिसकेको युरोपले यतिबेला कोरोनाको तेश्रो लहरको सामना गर्न थालेको छ । युरोपेली युनियन सम्बद्ध अधिकांश देशमा यतिबेला कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै फेरि लकडाउन गरिएको छ ।…
Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने सार्वजनिक यातयातमा सवार सबैलाई अनिवार्य रुपमा माक्स प्रयोग गर्न भनेको छ । पछिल्ला दिनहरुमा छिमेकी मुलुक भारतका साथै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले यसको रोकथामका लागि भन्दै यो व्यवस्था गरेको छ । यसका लागि यातयात व्यवस्था मन्त्रालययले सार्वजनिक यातयातको अनुगमनलाई तीब्र बनाउने…
Best Khabar Team | २०७७ चैत्र ११ गते बुधबार
२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर शुरु भएको छ । कोरोना भाइरस संक्रमणको पहिलो लहरबाट नराम्ररी प्रभावित भारतले केही दिनयता फेरि कोरोनाकै दोश्रो चरणको सामना गर्न शुरु गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतका एक दर्जन बढी शहरमा अहिले कोरोना भाइरसको प्रकोप देखिएको छ । ती शहरहरुमा कोरोना भाइरसको परिवर्तित…
Best Khabar Team | २०७७ चैत्र ४ गते बुधबार
१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार भएको गोली काण्डमा ८ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार जर्जियाका विभिन्न स्थानको मसाज पार्लरमा भएको गोली काण्डमा परी ८ जनाको ज्यान गएको हो । मृतकमध्ये अधिकांश एसियन मुलका नागरिकहरु रहेको बताइएको छ । मृतकमध्ये केही महिला र पुरुष रहेका छन् । समाचार संस्था…
Best Khabar Team | २०७७ फाल्गुन २६ गते बुधबार
११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु धर्माबलम्बीहरुको बसोबास रहेको विश्वका विभिन्न स्थानमा धुमधामका साथ मनाईँदै छ । विशेष गरी हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको विशेष पूजा–आराधना गरी मनाउने गरिन्छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिथान, भक्तपुरको डोलेश्वर महादेव, चन्द्रागिरीको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top