Best Khabar Team | २०७७ फाल्गुन २३ गते आइतबार
०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले आधिकारिक पार्टी ठहर गरेसँगै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताका विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनै आधिकारिक भएको निर्णय…
Best Khabar Team | २०७७ फाल्गुन २२ गते शनिबार
नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि धेरै बाध्यता’ले मान्छे विदेशिन्छ । केही बर्ष विदेशिने वित्तिकै उसले आफ्नो जन्मभूमिलाई चटक्कै विर्सेको वा विदेशी भएको भने पक्कै हुँदैन । समय र परिस्थितिसँगै मान्छेले आफूमा पर्ने पारिवारिक दायित्व तथा त्यसलाई पुरा गर्नका लागि आवश्यक पर्ने अर्थोपार्जनका लागि पछिल्लो समयमा देशको ठूलो युवा शक्ति विदेशमा छन्…
Best Khabar Team | २०७७ फाल्गुन २२ गते शनिबार
०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर समूहमाथिका सबैलाई दिइने भएको छ। यसअघि पहिलो चरणमा कोरोना नियन्त्रणको लागि अग्रमोर्चामा खटिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइएको भएपनि भोलि आइतबारबाट भने देशभरका ६५ वर्ष उमेर नाघेका सबैलाई यो खोप दिन शुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको कोरोना भाइरसको परिवर्तित स्वरुप (भेरियन्ट)का संक्रमितहरु बेलायत र छिमेकी मुलुक स्टकटल्याण्डमा समेत भेटिएको छ । बिबिसीले जनाए अनुसार केही महिना अघि ब्राजिलमा भेटिएको कोरोना भाइरसका परिबर्तित स्वरुपसहितका संक्रमित बेलायत र स्कटल्याण्डमा आज एकैदिन फेला परेका हुन् । स्वास्थ्य अधिकारीहरुका अनुसार हालै ब्राजिलबाट फर्किएकाहरुमा गरिएको परिक्षणका क्रममा…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित साम्नेगाउँमा मोटरबाटो खनिएको १५ वर्षपछि पहिलो पटक बस पुगेको छ । बिक्रम सम्बत् २०६१ सालमा पहिलो पटक स्थानीय वासिन्दाले जन श्रमदानबाट सडक खन्ने काम सम्पन्न गरेपनि नियमक निकायको बेवास्ताका कारण यो क्षेत्रसम्म अहिलेसम्म बस सेवा सञ्चालनमा आएको थिएन । तर हालै नगरपालिकाले सडकको स्तरोन्नती गरेपछि यो…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको ‘सिंगल डोज’ भ्यासिक्नलाई प्रमाणित गरेको छ । साथै अमेरिकी स्वास्थ्य अधिकारीहरुले यो खोप अन्य खोपको तुलनामा बढी प्रभावकारी र छरितो रहेको बताएका छन् । हालै अमेरिकी स्वास्थ्य अधिकारीहरुले गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै जोन्सन एण्ड जोन्सन कम्पनीको यो ‘सिंगल…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ । सामाजिक सञ्जलमा अमिताभले आफ्नो स्वास्थ्य अवस्था विग्रेको र सर्जरी गर्ने बताए लगत्तै उनलाई के भएको हो भन्ने विषयमा उनका शुभचिन्तक माझ खुल्दुली भै रहेका बेला उनको आँखाको शल्यक्रिया भएको समाचार बाहिर आएको छ । केही समयदेखि मोतियाबिन्दुसम्बन्धी समस्याबाट पीडित अमिताभका निजी…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र काठमाडौंमा रहेको भगवान् पशुपति नाथको मन्दिरमा अब भक्तजनहरुले पूर्ववत अवस्थामै दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द भएको मन्दिर पुस १ गतेदेखि आंशिक समय तोकेर भक्तजनका लागि खुल्ला गरिएको थियो। अहिले कोरोना भाइरसको जोखिम कम भएको तथा नजिकिँदो महाशिवरात्री पर्वलाई…
Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि सेनाले देशको शासन सत्ता हातमा लिएर गरेको सैन्य ‘कु’ का विरुद्ध म्यानमारका दर्जनौं स्थानमा प्रदर्शन जारी छ । प्रदर्शनकै क्रममा राजधानी यांगुनलगायतका शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १० जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि आज चलाएको गोली लागेर यांगुन, म्यान्डलेमा,…
Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश दुलालको नाम नसुन्ने सायदै कोही थिएनन् होलान् । तर एकाएक विगत १ दशकदेखि उनै गायक दुलाल कता के गर्दैछन् भन्ने संगीतका पारखीहरुलाई खुल्दुली भै रहेको थियो । नेपाली लोक दोहोरी क्षेत्रमा लामो समयसम्म चर्चामा रहिरहन सफल दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम जस्तै बनेका थिए…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top