Archive

स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा जीपका चालकसहित अरु ४ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासन कार्यालयकै खरिदार यमलाल पन्थी को घटनास्थलमक्ै ज्यान गएको…

भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका विभिन्न जिल्लामा देखिएको कोरोना भाइरस संक्रमित र उनीहरुमा देखिएको संक्रमणको प्रकृति हेर्दा यो निक्कै गम्भीर रहेको विज्ञहरुले बताएका छन् । अहिले देखिएको भारतको नयाँ स्वरुप बढी संक्रामक रहेको भन्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले बेलैमा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । गएको वर्ष भन्दा यो वर्षको…

नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए

Best Khabar Team | २०७७ चैत्र ३० गते सोमबार

१२ अप्रिल, २०२१काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोनाको डरलाग्दो ग्राफ देखिन थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म देशभर कोरोना संक्रमितको संख्या १ सय जनाको हाराहारीमा रहेको भएपछि मार्चको पहिलो साताबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । विशेषगरी नेपाल भारत खुल्ला सिमाका…

आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि आफू नेतृत्वको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड विपरित काम गरेकी नर्वेकी प्रधानमन्त्रीले २० हजार नर्वेजियन क्रोनर जरिवाना तिर्न आफू तयार रहेको बताएकी छन् । फेब्रुअरीको अन्तिम साता आफ्नै जन्मदिनको पार्टीमा सहभागी भएर आफू नेतृत्वकै सरकारले बनाएको नियम तोडेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले आज प्रहरीसमक्ष…

बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको मृत्यु भएको छ । ९९ वर्षका फिलिपको आज बिहान निधन भएको बकिङ्हम प्यालेसलाई उद्दृत गर्दै विविसीले उल्लेख गरेको छ । विभिन्न रोगबाट पीडित भएपछि ५ वर्षअघि ९९ वर्षीय फिलिपले दरबारबाट आफ्नो जिम्मेबारी छाडेका थिए । उनको आज बिहान आफ्नै निवासमा निधन भएको राजदरबारले…

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म कोरोना संक्रमण नियन्त्रणमा देखिएको भारतमा फेब्रुअरीको तेश्रोसातादेखि पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो । पछिल्लो तथ्यांकलाई आधार बनाउँदा अहिले अमेरिका र ब्राजिल पछि भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुकको रुपमा दर्ज…

फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित

Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्दै गएपछि त्यसको असर नेपालमा पछि देखिन थालेको छ । पछिल्लो केहीदिनयता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना परिक्षणको क्रममा संक्रमितको दर पनि बढ्न थालेको छ । विगत केहीदिनयता देशभर बढेको कोरोना संक्रमितको तथ्यांकलाई हेर्दा नेपालमा कोरोना संक्रमित बढ्न थालेको स्पष्ट भएको भन्दै स्वास्थ्य विशेषज्ञहरुले…

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट चीन सरकारको अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको बीर अस्पताललगायतका अस्पतालबाट थप अर्को चरणमा कोरोनाको खोप लगाउन शुरु गर्न लागिएको हो । यसअघि भारत सरकारको सहयोगमा प्राप्त कोरोना खोपलगाएर पहिलो पटक नेपालले कोरोना…

काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य

Best Khabar Team | २०७७ चैत्र १८ गते बुधबार

३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले देशको राजधानी काठमाडौं भित्रने नाकाहरुमा थप कडाई गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुर र लतिलपुरले आफ्नो जिल्लाको सिमा नाका हुँदै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुमाथि थप कडाई गर्न लागेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरु सम्बद्ध बैठकले अब…

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १ मा भएको भएको ‘सैन्य कु’ र पछिल्ला दिनमा सेनाले आम नागरिक गरेको बर्बर दमनबाट जोखिन यतिबेला म्यानमारी जनता छिमेकी मुलुक थाइल्याण्डतर्फ भागेका छन् । म्यानमारमा हालै सेनाले निर्वाचित सरकारले चुनावमा धाँधली गर्दै परिणाम आफ्नो पक्षमा पारेको भन्दै शासनसत्ता कब्जा गरेपछि अहिले दैनिक लाखौंले प्रदर्शन गर्दै आइरहेका…

Top