Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । केही समयअघि भारतमा भएको एउटा धार्मिक कार्यक्रममा सहभागी भएर नेपाल फर्केलगत्तै कोरोना संक्रमण देखिएपछि पूर्वराज्ञा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह होम आइसोलेसनमा बसिरहेका थिए । एकसातादेखि…
Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९ जिल्लामा अहिले कोरोना भाइरसबाट संक्रमित भएर विरामी परेका (सक्रिय संक्रमित) को संख्या ५ सय नाघेको छ । योसँगै यी जिल्लाहरुमा स्थानीय प्रशासनले जुनसुकै बेला आवश्यकता अनुसार लकडाउन गर्न सक्ने गरी अधिकार प्राप्त गरेको छ । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले सक्रिय संक्रमित ५नाघेका…
Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै भोलि अर्थात् बैशाख १३ गतेदेखि लागूहुने गरी देशभरका शैक्षिक संस्थाले पूर्वनिर्धारित गरेको सबै परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्र (कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द) को आज बसेको बैठकले विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थिति गराएर परीक्षा सञ्चालन गराउँदा कोरोनाको जोखिम…
Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनहुँ डरलाग्दो गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा जारी एकसाता लामो लकडाउन फेरि थपिएको छ । दिल्ली सरकारले कोरोना नियन्त्रणका लागि भन्दै राजधानी नयाँ दिल्लीमा आगामी मे ३ तारिक सम्मको लागि लकडाउन बढाउने घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले अहिले जारी रहेको लकडाउनका बीच…
Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न अस्पतालमा उपचारमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यस्तै यही अवधिमा देशभर थप ४ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । देशभर भएको ३ हजार ५८८ परीक्षणमध्ये ४९०…
Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्यासलाग्दो ढंगबाट बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जका सबै विद्यालयहरु एक साताका लागि बन्द गर्ने घोषणा गरेको छ । जिल्ला विपत् व्यवस्थापन केन्द्रललगायत सरोकारवालाहरुको बैठकले भोलिदेखि लागूहुने गरी आगामी ७ दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने घोषणा गरेको हो…
Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३ जिल्लालाई स्वास्थ्य सुरक्षाको हिसावले अति संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विशेष अपिल जारी गर्दै कोरोना भाइरसको संक्रमणको हिसावले काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका अन्य १३ जिल्लालाई बढी संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको हो । मन्त्रालयका अनुसार कास्की, रुपन्देही, चितवन, बाँके,…
Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी सैन्य दमनमा नेपाली मुलुका म्यानमारीहरु समेत पर्न थालेका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार म्यानमारको तामु शहरमा सेनाले सडकमा मोटरसाइकलमा सवार नेपाली दम्पत्तीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । सेनाले चलाएको गोली लागेर म्यानमार गोर्खा समुदायसम्बद्ध किसान गौतम र उनकी ३० वर्षकी श्रीमती हरिमाया गौतमको…
Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टायता गरिएको परीक्षणका क्रममा थप ६ सय ३ जनामा कोरोना देखिएको हो। यस्तै गएको सोमबार यता देशभर १३ हजार…
Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत कोरोना संक्रमण देखिएको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । देशका विभिन्न प्रदेशमा अहिले उच्च दरमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङ्गका क्रममा प्रस्तुत गरेको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top