Best Khabar Team | २०७९ पुष २६ गते मंगलबार
१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं महानगरपालिकाभित्र अब उप्रान्त ठेलागाडा र साइकलमा व्यापार व्यवसाय गर्न नपाईने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर आजैका मितिदेखि लागूहुने गरी साइकल र ठेलागाडामा सामान राखेर सडकमा गरिने व्यापारमाथि प्रतिबन्ध लगाएको जनाएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका भित्रका सडकहरुमा साइकल, गेठागाडा तथा अन्य…
Best Khabar Team | २०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिन शुरु गरिएको छ । नेपाल सरकार मन्त्री परिषद्को आज अपरान्ह बसेको बैठकले यही पुस २७ गते परेको पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय रुपमा विदा (सार्वजनिक विदा) दिने निर्णय गरेको हो । वर्तमान सरकार निर्माणमा सहभागी सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीको…
Best Khabar Team | २०७९ कार्तिक ७ गते सोमबार
२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा दोश्रोपटक नयाँ प्रधानमन्त्री पाएको छ । यसअघिकी प्रधानमन्त्री लिज ट्रसले एकसता अघि पदबाट राजीनामा दिएपछि भारतीय मुलुका ऋषि सुनक नयाँ प्रधानमन्त्री बनेका हुन् । गत बिहीबार ट्रसले आन्तरिक कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि आज सुनक प्रधानमन्त्रीको रुपमा चयन भएका हुन् । ऋषि यसअघि कोरोनाको संकटका…
Best Khabar Team | २०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी आउँदै गरेको यात्रुबाहक बस छायानाथरारामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएपनि अन्यको भने उद्दार गरी उपचारार्थ अस्पताल लैजाने क्रममा र अस्पतालमा ज्यान गएको हो । प्रहरीले दिएको ताजा जानकारी अनुसार घटनास्थलबाट…
Best Khabar Team | २०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ । अबिरल बर्षासँगै आएको बाढीका कारण गएराति हेलम्बुको किउल तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण तालामाराङ्गको प्रहरी चौकीमा क्षति पुगेको छ । यसका अलावा यस क्षेत्रका दर्जनौ घरमा क्षति पुगेको छ । पहिरो र बाढी शुरु भएपछि स्थानीय वासिन्दा…
Best Khabar Team | २०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये ४ वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाएको कार्डको प्रमाणिकरण गर्न सकिने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ सेवा विभागले जनाए अनुसार यसअघि काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल बाट मात्रै खोप लगाएको प्रमाणित प्रमाणपत्र लिन सकिने थियो । तर सो अस्पतालमा खोपको मात्रा पुरा गरेर…
Best Khabar Team | २०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका विभिन्न राज्यमा भै रहेको भीषण बर्षापछि आएको बाढीमा परी हालसम्म १२ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार चीनका वर्षात् भएका अधिकांश शहरमा सडकहरु डुब्नुका साथै कतिपय स्थानमा हवाईसेवा समेत ठप्प भएको छ । विशेष गरी बाढीका कारण हेनान प्रान्तको राजधानीसहितका अधिकांश क्षेत्र…
Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार देशका विभिन्न जिल्लामा गरिएको नमूना परिक्षणका क्रममा थप २ हजार ४४५ जनामाकोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको नमूना परिक्षण गरिएको…
Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर विभिन्न देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज गरेको हो । केपी ओली नेतृत्वको सरकारले गएको जेठ १ गते अष्ट्रेलिया,…
Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको हवाई उडान संख्या दोब्बर बढाउने निर्णय गरेको छ । नेपालबाट हाल भारतमा सातामा ३ वटामात्रै हवाई उडान भैरहेकोमा आगामी जुन २४ तारिखदेखि भने यो सख्या दोब्बर बनाउन लागिएको हो । नेपालमा नयाँ सरकार गठनभएसँगै बसेको मन्त्रीपरिषद्को बैठकले यात्रुहरुको चाप र कम उडान हुँदा उनीहरुले तिर्नुपरेको चर्को…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top