काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

Best Khabar Team | २०७९ पुष २६ गते मंगलबार


१० जनवरी, २०२३
काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं महानगरपालिकाभित्र अब उप्रान्त ठेलागाडा र साइकलमा व्यापार व्यवसाय गर्न नपाईने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर आजैका मितिदेखि लागूहुने गरी साइकल र ठेलागाडामा सामान राखेर सडकमा गरिने व्यापारमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

फाइल तस्वीर ।

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका भित्रका सडकहरुमा साइकल, गेठागाडा तथा अन्य हिसावले हस्तक्षेप गरी व्यापार, व्यवसाय गर्ने गरिएको र यसका कारण पैदलयात्री तथा सवारी साधन आवतजातमा कठिनाई भएका एवं दुर्घटना बढेको गुनासो आइरहेका बेला महानगरपालिकाले आज एक सूचना जारी गरी सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्न नपाईने निर्णय गरेको हो ।

निर्णयलाई नमानी जर्वजस्ती रुपमा पसल तथा व्यवसाय सञ्चालन गरिएमा कानुन अनुसार कारबाही गरिने र सामानहरु जफथ गरिने सूचनामा उल्लेख छ । काठमाडौं महानगरपालिको मेयरको रुपमा बालेन साहको आगमनसँगै उपत्यकाभित्र देखिने खालका सुधारका कार्यक्रमहरु अघि बढिरहेका छन् ।

हेर्नोस । काठमाडौं महानगरपालिकाद्वारा जारी विज्ञप्ति ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’ १६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...

पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण,  क्वारेन्टाइनमा राखेर उपचार गरिँदै पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...

कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...

महाशिवरात्री पर्व धुमधामले  मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

२०७७ फाल्गुन २६ गते बुधबार

११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु...

Top