Archive

आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध रुपमा युरोप प्रवेश गराउने क्रममा रहेको एउटा पानीजहाज लिबियाको एक तटीय क्षेत्रमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी हालसम्म ७३ जनाको ज्यान गएको संयुक्त राष्ट्रको हवाला दिँदै अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्तीमा ८० जना आप्रबासीहरुलाई लिएर युरोप आउँदै गरेको सो पानीजहाज अनियन्त्रित भै लिबियाको…

टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा बढीको ज्यान गै सकेको गएको पुष्टि भएको छ । टर्की र सिरियाको विपत् व्यवस्थापन आयोगलाई हलावा दिँदै राष्ट्रसंघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म टर्कीमा भूकम्पबाट सोमबार साँझसम्म साढे ३१ हजार भन्दा बढीको ज्यान गै सकेको छ । यता सिरियामा पनि…

पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान भएको यती यएरको विमान दुर्घटनामा सवार ७२ मध्ये ६९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार विमान दुर्घटनामा परी काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत डा. शुशील श्रेष्ठ, डा. सेना दिवाकर, पत्रकार अरुण पौडेल, कोरियन नागरिक यू क्यानगुल र लोक…

पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटना र यसबाट उत्पन्न शोकको घडिमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रञ्द्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोलि सार्वजनिक शोक मनाउन सार्वजनिक विदा दिन लागिएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुर्घटनामा परी ज्यान…

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ४२ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरी टोलीले दिएको जानकारी अनुसार घाइतेमध्ये अहिलेसम्म केहीलाईमात्र अस्पताल पु-याइएको छ । यसैबीच विमान दुर्घटनामा परेकाहरुमा बरिष्ठ हाडजोर्नी विशेषज्ञदेखि चर्चित लोक तथा दोहोरी गायिकासमेत रहेको खुलेको छ । प्रहरी स्रोतले…

दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको विमान दुर्घटनामा चर्चित लोक तथा दोहोरी गायिका निरा छन्त्यालसमेत परेको बताइएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन निरा आज बिहान एति एयरलाईन्सको विमान चढेर पोखरातर्फ जाँदै थिइन् । उनको अवस्थाको बारेमा यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन…

दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये २६ जनाको शव भेटिएको घटनास्थलमा उद्दारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा खटिएको प्रहरी तथा सेनाको संयुक्त उद्दार टोलीले हालसम्म २६ जनाको शव संकलन गरेको छ । दुर्घटनामा परी घाइते भएका केहीलाई अस्पतालमा उपचारका लागि…

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति एयरलाइन्सको एटिआर–७२ विमान आज बिहान पोखराको नयाँगाउँमा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमान काठमाडौंबाट पोखराका लागि उडेको र पोखरा विमानस्थलमा अवतरण पूर्व दुर्घटनामा परेको बताइएको छ । यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको सो विमानमा चालक दलका ४ जना सहित कुल ७२ जना यात्रु रहेको…

काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

Best Khabar Team | २०८० आश्विन १४ गते आइतबार

१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं महानगरपालिकाभित्र अब उप्रान्त ठेलागाडा र साइकलमा व्यापार व्यवसाय गर्न नपाईने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर आजैका मितिदेखि लागूहुने गरी साइकल र ठेलागाडामा सामान राखेर सडकमा गरिने व्यापारमाथि प्रतिबन्ध लगाएको जनाएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका भित्रका सडकहरुमा साइकल, गेठागाडा तथा अन्य…

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

Best Khabar Team | २०८० भाद्र १५ गते शुक्रबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिन शुरु गरिएको छ । नेपाल सरकार मन्त्री परिषद्को आज अपरान्ह बसेको बैठकले यही पुस २७ गते परेको पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय रुपमा विदा (सार्वजनिक विदा) दिने निर्णय गरेको हो । वर्तमान सरकार निर्माणमा सहभागी सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीको…

Top