Best Khabar Team | २०८० जेठ २० गते शनिबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित बहुचर्चित मोबाइल एप ‘टिकटक’ माथि क्यानडा सरकारले प्रतिबन्ध लगाउन शुरु गरेको छ । यसको शुरुवात सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको कम्प्युटर र इन्टरनेट प्रयोग गरी टिकटक चलाउन प्रतिबन्ध लगाईको छ । अमेरिकालगायतका विश्वका विभिन्न देशले चीनमा प्रमुख कार्यालय रहेको सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताको बारेमा व्यक्तिगत सामाग्री,…
Best Khabar Team | २०८० बैशाख २० गते बुधबार
०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै विगत २ महिना देखि दिउँसोको समयमा बन्द हुँदै आएको सो सडकखण्ड आजबाट नियमित रुपमा सञ्चालनमा आउन शुरुभएको छ । पुल फराकिलो बनाउने भन्दै गएको पुस ४ गतेदेखि यो सडकखण्ड दिउँसो ४ घण्टा बन्द गरिँदै आएकोमा…
Best Khabar Team | २०७९ पुष १९ गते मंगलबार
०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति मध्यरातमा यात्रुबाहक रेल दुर्घटनामा हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । ग्रीसको उत्तरी भूभागमा रहेको टेम्पे भन्ने स्थानमा यात्रुबाहक रेल र मालबाहक रेल आपसमा ठोक्किएको थियो । रेल ठोक्किएसँगै शुरुका चारवटा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय कुरामा पुरातनबादी सोच तथा कुरितीको पछाडि हिँडिरहेको छ । आफ्नो घर परिवारभित्र कोही जन्मजात नै अपाङ्ग, दृष्टिविहिन, सुस्तमनस्थितिलगायतको शारीरिक समस्या लिएर जन्मिए भने त्यो अबोध शिशुलाई अभिभावकको पूर्वजन्मको पापसँग लगेर जोड्ने कुचलन अहिले पनि विद्यमान छ । यसबीचमा हामीले आज एक यस्तो पात्रलाई बेस्टखबर डटकमको यो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै देशभरका केही सरकारी कार्यालयहरु सातैदिन खोल्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय सातैदिन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो । यी सरकारी कार्यालयहरुमा पछिल्ला दिनहरुमा सेवाग्राहीहरुको संख्या ह्वात्तै बढेपछि उनीहरुको समस्यालाई मध्यनजर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा आउने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । मन्त्री पौडेले जेनेभा आउने लागि अन्तिम तयारीमा थिइन् । मन्त्रालयले स्रोतका अनुसार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही साता भारत भ्रमण गर्दैछन् । सन् २०११ मा जर्मन र भारतबीच द्विवार्षिक अन्तर–सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरबाट हुन लागेको यो पहिलो भ्रमण भएको भारतीय विदेशमन्त्रालयले जनाएको छ । जर्मन चान्सलर स्कोल्ज यही फेब्रुअरी २५ मा भारतको राजधानी नयाँदिल्ली अवतरण गर्नेछन् । उनका साथमा जर्मनका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान जाने गरी शक्तिशाली भूकम्प गएको २ सातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । टर्कीको हतय प्रान्त केन्द्रबिन्दु भएर सोमबार गएको भूकम्पमा परी हालसम्म ३ जनाको मृत्यु भएको तथा ७ सय भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार पुनः गएको भूकम्प ६ दशमलव…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको झण्डै एकवर्ष पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन एक्कासी युक्रेन पुगेका छन् । राष्ट्रपति बाइडेन युद्दग्रस्त युक्रेनको राजधानी किभ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि राष्ट्रपति बाइडेन पोल्याण्डको वार्सा जाने र त्यहाँ उनका पोल्याण्डी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भएपनि पछिल्लो समयमा आएर यो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै बाहिरिने मूख्य राजमार्ग अन्तर्गतको सूर्यबिनायक–धुलिखेल सडक खण्डको स्तरोन्नती र सडकविस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्र्तगत सूर्यबिनायकदेखि धुलिखेलसम्मको साढे १५ किलोमिटर सडकखण्ड आगामी ३ वर्षभित्रमा सक्ने गरी ४ लेनको रुपमा विस्तार गरिने भएको छ । काभ्रेको धुलिखेल हुँदै काठमाडौं उपत्यका भित्रने तथा बाहिरिने मूख्य राजमार्गको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top