Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर फर्केका एकै परिवारका ५ जनासहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको देबचुलीबाट पाल्पाको रानीमहल घुम्न निस्केका एकै परिवारका ६ जनाको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा परी एकै परिवारका २ महिला,…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा भएको आतंककारी आक्रमणबाट मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज काठमाडौं आइपुगेको छ । परराष्ट्रमन्त्रालयको पहल र इजरायलस्थित नेपाली दुतावासको समन्वयमा इजरायल सरकार पठाएको सो शव आज बिहान काठमाडौं आइपुगेको हो । दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपानेको शव बिहानै काठमाडौं आइपुगिसकेको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा नम्बर ५ को खरी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान केही घण्टाको अन्तरालमा ४ पटकसम्म भूकम्पको कम्पन महशुस गरिएको स्थानीयबासीले बताएका छन् । पहिले गएको भूकम्प ६ दशमलव १ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि दुई टुक्रामा विभाजित भएको छ । अनलाईन भोटिङ्बाट भएको मतदानमा डा. बद्री केसी नेतृत्वको कार्यसमिति निर्वाचित भएको ४० घण्टा वित्न नपाउँदै अध्यक्षका अर्का प्रत्यासी आरके शर्मा नेतृत्वको अर्को कार्यसमिति घोषणा गरिएको छ । शर्मा नेतृत्वको नयाँ कार्यसमितिमा रहेका अधिकांश सदस्यहरु ११औं महाधिवेशनमा भएको चुनावमा पराजित अनुहारहरु…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन अन्तर्गत् भएको चुनावबाट डाक्टर बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीद्वय महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी एनआरएनको अध्यक्षमा विजयी भएका हुन् । उनले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्रमश उपन्यासकार विशेक ओझा र कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । ललितपुरमा आज गरिएको एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षीतले ओझा र मुखिलालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका मनाङ्ग एयरका पाइलट प्रकाश सेडाईलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बिहान सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइटल सेडाईलाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुने पारिवारिक स्रोतले जनाएको छ । उनलाई ह्याम्स…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा शुरु भएको छ । आज बिहान नेपाली समय अनुसार ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखेसँगै आजबाट दशैं शुरुभएको हो । हरेक वर्षको असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासमम्म १५ दिनसम्म धुमधामका लागि मनाइने दशैं पर्वमा विशेष गरी शक्तिस्वरुपा नव दुर्गाभवानीको पूजा आरधना गरि मनाइने गरिन्छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले गरेका थिए । पोल्याण्डको राजधानी वार्सामा अक्टोवर ७…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जेल चलान गर्न आदेश दिएको छ । विद्युतीय चुरोट(भेप)मा राखेर लुकाइछिपाई ल्याइएको करिब ९ किलो सुन तस्करीको प्रकरणसँग जोडिएका राहुललाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न निर्देशन दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायधीश डण्डपाणि शर्माको इजलासले यो मुद्दाको किनारा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top