| २०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र पोर्चुगलमा आज दिउँसोदेखि एक्कासी विद्यूत् आपूर्ति बन्द भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । स्पेनको म्याड्रिड, बार्सिलोना, सेभिल्ला तथा पोर्चुगलको राजधानी लिस्बन, अल्गार्भ एवं पोर्चुगल र स्पेनको टापुहरु, पाल्मा दि मेलोल्र्का, मदेइरा, इबिजालगायतका स्थानमा पनि दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । यो समाचार तयार पार्दासम्म (लक्जेम्बरको…
Best Khabar Team | २०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा सहभागी मानिसहरुको भीडलाई लक्षित आक्रमणकारीले गाडी चलाउँदा कम्तीमा एक दर्जनको ज्यान गएको छ । गएराति क्यानडाको पश्चिमी शहरमा अवस्थित भ्यानकुभरमा सडक महोत्सव हेर्न जम्मा भएका स्थानीय तथा पर्यटकहरुलाई लक्षित एक व्यक्तिले उनीहरुमाथि एक्कासी गाडी गुडाएको थियो । महोत्सवको रमझम चलिरहेका बेला मध्यरातमा भीडमा एक्कासी गाडी चलेपछि…
Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहभागी गराएर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन गरिएको छ । अमेरिका, नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेर स्वतन्त्र तथा सक्रिय रुपमा पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु समेतलाई समेटेर पत्रकार महासंघ अमेरिका गठन गरिएको बताइएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार संस्था…
Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न परिस्थितिका कारण भारतमा आश्रय लिईरहेकी बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित करिब १ सय जनाको राहदानी रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनासहित अरु ९८ जनाको राहदानी (पासपोर्ट) रद्द गरिएको जनाएको छ । गत जुलाईमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई अमानवीय तबरले हत्या…
Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य अमेरिकाको विभिन्न राज्य व्यापक हिमपात तथा डँढेलोबाट प्रभावित बनेको छ । केहीदिनअघि शुरुभएको हिमपातका कारण केही राज्यमा केहीले ज्यान समेत गुमाएको खबरहरु सार्वजनिक भै रहँदा अमेरिकाकै केही राज्यमा मंगलबारबाट डँढेलो शुरु भएको छ । जसका कारण दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उत्तरी ध्रुबबाट…
Best Khabar Team | २०८१ पुष २३ गते मंगलबार
०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको तिब्बतमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ संचारमाध्यमहरुले दिएको जानकारी अनुसार हालसम्म भूकम्पमा परी ५३ जनाले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार आज बिहान ९ बजेपछि पश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी भूकम्पमा परी ५३…
Best Khabar Team | २०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ । तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, बनस्पति हित…
Best Khabar Team | २०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा पहिलोपटक तमु ल्होसार मनाइएको छ । गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसरको अवसरमा लक्जम्बर्गमा रहेका गुरुङ्ग समुदायको सक्रियतामा पहिलो पटक ल्होसार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न क्षेत्रका नेपाली समुदायको सहभागिता रहेको थियो । गैर आवासीय नेपाली संघ लक्जम्बर्गका संरक्षक एवं पुराना व्यवसायी…
Best Khabar Team | २०८१ पुष ८ गते सोमबार
२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच राष्ट्रका लागि नियुक्त भएका नवनियुक्त राजदूतहरुले आज सपथ लिएका छन् । काठमाडौंको शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले सपथ लिएका हुन् । नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त राजदूतहरुमा युरोपेली मुलुक स्पेनका लागि शनिल…
Best Khabar Team | २०८१ असार ३० गते आइतबार
१४ जुलाई, २०२४ न्यूर्योक, अमेरिका । गोली लागि घाइते अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चुनावी -यालीलाई सम्बोधनका क्रममा भएको सभामा अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनिया राज्यमा पूर्वरापष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । गोली ट्रम्पको दाहिने कानमा लागेको बताइएपनि यसको औपचारिक पुष्टि हुन सकेको छैन । अमेरिकी सञ्चारमाध्यमहरुले…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top