Archive

प्रधानमन्त्री दाहाललाई पत्नीशोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सिता दाहालको आज बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पत्नी दाहालको आज बिहान उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । उनको स्वास्थ्यमा आज बिहान ८ थप समस्या देखिएपछि उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकहरुले केहीबेरपछि…

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि निरन्तर युद्द छेड्दै आइरहेको रुस र यसका सुप्रिमो रुसी राष्ट्रपति भ्यादिमिर पुटिन सहित उनको कार्यालयमा कार्यरत अर्का एकजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले युद्द अपराधको आरोपमा राष्ट्रपति पुटिनसहित उनको कार्यालयको बालबालिका शाखामा कार्यरत अर्की एक महिला विरुद्ध पक्राउ पुर्जी…

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

Best Khabar Team | २०८० मंशिर १७ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान सिन्धुलीमा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य कम्तीमा २८ घाइते भएका छन् । बा २ ख ६५९६ नम्बरको सो बस आज बिहान अन्दाजी ९ बजे २ सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटनामा…

तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

Best Khabar Team | २०८० कार्तिक १७ गते शुक्रबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति सी चिनफिङ्ग तेश्रो कार्यकालका लागि पनि राष्ट्रपति बनेका छन् । यसअघि २ कार्यकालका लागि राष्ट्रपति बनेका सी यसपटक पनि राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन भएका हुन् । चिनिया संसदको रुपमा रहेको जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले ६९ वर्षका सीलाई नै सर्वसम्मत रुपमा राष्ट्रपतिको रुपमा चयन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले…

फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

Best Khabar Team | २०८० आश्विन १६ गते मंगलबार

०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण गरिएको छ । विभिन्न १२ जना लेखकहरुले लेख्नुभएको ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकलाई ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एफिल टावरको दोश्रो तलाबाट सार्वजनिक गरिएको हो । दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा अन्य १२ जना…

नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

Best Khabar Team | २०८० आश्विन १६ गते मंगलबार

१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको छ । विभिन्न ९ दलबीच भएको गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार भएको राष्ट्रपति निर्वाचनको परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङ्गलाई भारी मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपति…

तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर)

Best Khabar Team | २०८० जेठ २० गते शनिबार

०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व विभिन्न क्षेत्रका व्यक्तिहरुले हर्षोल्लासका साथ मनाएका छन् । यही क्रममा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाले पनि यसवर्षको होली पर्वलाई निकै उत्साहपूर्ण तरिकाले मनाएका छन् । उनीहरुले आफूहरु सहभागी भएर मनाएको होली पर्वको तस्वीर तथा श्रव्यदृष्ट समाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न कलाकारहरुले यो वर्ष मनाएको…

राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !

Best Khabar Team | २०८० जेठ २० गते शनिबार

०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित बहुचर्चित मोबाइल एप ‘टिकटक’ माथि क्यानडा सरकारले प्रतिबन्ध लगाउन शुरु गरेको छ । यसको शुरुवात सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको कम्प्युटर र इन्टरनेट प्रयोग गरी टिकटक चलाउन प्रतिबन्ध लगाईको छ । अमेरिकालगायतका विश्वका विभिन्न देशले चीनमा प्रमुख कार्यालय रहेको सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताको बारेमा व्यक्तिगत सामाग्री,…

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

Best Khabar Team | २०८० बैशाख २० गते बुधबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै विगत २ महिना देखि दिउँसोको समयमा बन्द हुँदै आएको सो सडकखण्ड आजबाट नियमित रुपमा सञ्चालनमा आउन शुरुभएको छ । पुल फराकिलो बनाउने भन्दै गएको पुस ४ गतेदेखि यो सडकखण्ड दिउँसो ४ घण्टा बन्द गरिँदै आएकोमा…

युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते

Best Khabar Team | २०७९ पुष १९ गते मंगलबार

०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति मध्यरातमा यात्रुबाहक रेल दुर्घटनामा हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । ग्रीसको उत्तरी भूभागमा रहेको टेम्पे भन्ने स्थानमा यात्रुबाहक रेल र मालबाहक रेल आपसमा ठोक्किएको थियो । रेल ठोक्किएसँगै शुरुका चारवटा…

Top