Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७ जिल्लामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुका विद्यार्थीलाई स्थानीय स्तरमै उत्पादन हुने खाजाहरु खुवाउने निर्णय गरेको छ । देशका विभिन्न सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई बजारमा पाइने विभिन्न खाले तयारी खाजा (जंक फुड) खान छुट रहेको अहिलेको अवस्थामा सरकारले अब यसमा अंकुश लगाउने निर्णय गरेको छ । विशेष सामुदायिक विद्यालयका…
Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार मध्यप्रदेश अन्र्तगतको सिधी जिल्लामा आज बिहान यात्रुबाहक बस बाणसागर परियोजनाको नहरमा खसेको थियो । बस पानीमा डुबेर भएको दुर्घटनामा परी ३९ जनाको घटनास्थलमै निधन भएको बताइएको छ । मध्यप्रदेशको…
Best Khabar Team | २०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैत्र १५ (मार्च २८) देखि रातिको समयमा हुने विमानस्थलको उडान तथा अवतरण सेवा बन्द हुने जनाएको छ । हाल बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म) सञ्चालनमा रहेको विमानस्थलको सेवा अन्र्तराष्ट्रिय उडानमा आएको कटौतीसँगै रातिको समयमा बन्द गर्न लागिएको हो । चैत्र १५ गते…
Best Khabar Team | २०७७ फाल्गुन १ गते शनिबार
१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार जापानको पूर्वोत्तर क्षेत्रमा रहेको फकुशिमा प्रान्तलाई केन्द्र बनाएर सो भूकम्प गएको थियो । भूकम्पको तीब्रता ७ दशमलव १ रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट २ सय ३० किलोमिटर टाढा उत्तर…
Best Khabar Team | २०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक शरीरलाई कि जलाईन्छ वा गाडिन्छ । आ–आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसको मृत्यु भएपछि उसको शरीरको अन्त्येष्टि गर्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । विरलैमात्र घटना सुनिन्छ जसले आफ्नो शरीर मृत्यु भएपछि कसैलाई दानका रुपमा प्रदान गरोस् । तर उमेरले १०० वर्ष नाघेका शताब्दी…
Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो । फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको…
Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। विगत १ महिनायता दैनिक २ सय ५० सयको हाराहारीमा कोरोना संक्रमित भेटिएपनि यो क्रम पछिल्ला केहीदिनयता १ सय ५० को आसपासमा सिमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टायता देशभर कोरोना संक्रमितको संख्या १ सय भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल पक्षको पुत्रदा एकादशीको दिन रातको समय जेष्ठा नक्षेत्र बिहीबार मांगलिक संयोग परेको समय चतुर्बाहुरुप नारायण सुन्दर मानव शरीर धारण गरी प्रकट हुनुभयो । रोल्पाको रुम्टी गाउँमा पिता अनिरुद्र गौतम आमा श्वेताकुमारी गौतमको काखमा जन्म भएको बालकको नाम नारायण रह्यो। उहाँलाई जन्मेको सातौं दिनबाट गाईको दूध खुवाउन…
Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण देखिएका विरामीहरुलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि निजी अस्पताल तथा मेडिकल कलेजहमा समेत कोरोनाका विरामीहरुको उपचार गरिँदै आएकोमा अबदेखि यस्ता विरामीहरुलाई सरकारी अस्पतालमात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको हो । पछिल्ला दिनहरुमा…
Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज साँझ जारी गरेको सूचना अनुसार बुधबार राति १२ बजेपछिबाट लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको छ । यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिन्डर १४ सय रुपैयाँ…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top