Archive

बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै नेपाल सरकारले यसअघि लगाउँँदै आएको (बेलायत–काठमाडौं) एकतर्फी उडानप्रतिबन्ध आजैबाट लागूहुने हटाउने निर्णय गरेको छ । यो निर्णयसँगै अब बेलायतबाट वा बेलायत हुँदै नेपाल जाने सबै यात्रुहरुले नेपाल प्रवेश गर्न पाउने भएका छन् । तर त्यसका लागि सरकारले निश्चित मापदण्ड भने तय गरेको छ । नेपालस्थित बेलायती…

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

Best Khabar Team | २०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना भाईरस प्रकोपमा राज्यको भूमिका प्रभावकारी नभएको जनगुनासो बढिरहेका बेला इटालीका प्रधानमन्त्रीले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । उनले आज यहाँका राष्ट्रपति सर्जियो मातारेलासमक्ष राजीनामा बुझाएका हुन् । इटलीले अहिले कोरोना भाइरसको दोश्रो लहरको सामना गरिरहेको छ । तर प्रधानमन्त्री जुसेप कोन्टे नेतृत्वको सरकारले आम नागरिकको जनजीवन…

अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी कम्पनीले बनाएको फाइजर नामक भ्याक्सिन कोरोनाको परिबर्तित रुपका संक्रमितका लागि समेत प्रभावकारी भएको अमेरिकी औषधी कम्पनीसम्बध बैज्ञानिकहरुले दाबी गरेका छन् । केही समय आघि बेलायत तथा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको परिवर्तितरुपको भाइरस नियन्त्रणका लागि पनि हालै प्रयोगमा आएको कोरोना भ्याक्सिन प्रभावकारी रहेको ती कम्पनीले जनाएका छन्…

उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको कोरोना भाइरस विरुद्धको खोपको तयारीका लागि सरकारले काठमाडौं उपत्यकाभित्रका १७ वटा अस्पताललाई छनौट गरेको छ । स्वास्थ्य मन्त्रालयले उपत्यकाको ललितपुर, भक्तपुर तथा काठमाडौंमा रहेका १७ वटा सरकारी तथा निजी अस्पताललाई कोरोना विरुद्धको खोप लगाउनका लागि अनुमति प्रदान गरेको हो । सरकारले तोकेको अस्पतालहरु निम्न प्रकार रहेका…

सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा लगाउने तयारीमा रहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन सरकारले देशका सातवटै प्रदेशमा रहेका अस्पतालहरुबाट लगाउन शुरु गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आगामी बुधबारबाट देशका ७ वटै प्रदेशमा रहेका विभिन्न अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालको सरसफाईमा खटिएका कर्मचारी, कोरोनाले ज्यान गुमाएकाको शव व्यवस्थामा खटिएका सेना,…

अस्ताए गन्धर्व संस्कृतिका ‘बादशाह’ धनबहादुर

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका रुपमा रहेका गायक धनबहादुर गन्धर्व (गायक) आज ब्रह्मलीन भएका छन् । दर्जनौं चर्चित गीतहरुमा संगीत तथा शब्द दिएका धनबहादुरको उपचारको क्रममा आज कास्की जिल्लास्थित पोखराको मनिपाल अस्पतालमा निधन भएको परिवारले जनाएको छ । विगत केही समयदेखि छाति तथा फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त भएपछि गायकको मनिपाल अस्पतालमा राखेर…

कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले यतिबेला युरोपका अधिकांश देशको जनजीवन अस्तव्यस्त बन्न थालेको छ । कोभिड १९ को दोश्रो लहर (वेभ) का कारण युरोपका अधिकांश देशले आफ्नो देशभित्र फरक फरक प्रकृतिको प्रतिबन्ध लगाएका छन् । कतिपय देशले कोरोना संक्रमण फैलन नदिन भन्दै संकटकाल तथा कफ्र्युको घोषणा गरेका छन् । युरोपेली मुलुकहरुले…

पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा ७२ वर्षीय मार्सेलो रेबेलो दि सौसा चुनिएका छन् । हिजो सम्पन्न राष्ट्रपति चुनावमा आफ्ना ६ जना प्रतिद्वन्दीलाई पराजित गर्दै मार्सेलोले अत्याधिक बहुमतका साथ आगामी ५ वर्षको लागि राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गराएका हुन् । उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ रहेका लाखौं आप्रबासीहरु समेत…

नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

Best Khabar Team | २०७७ माघ ११ गते आइतबार

२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप आगामी माघ १४ गतेदेखि देशका सबै प्रदेशबाट लगाउन शुरुगर्ने तयारी गरेको छ । त्यसका लागि देशका सात वटै प्रदेशहरुमा आज साँझसम्ममा खोप पु-याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख थान कोरोना विरुद्धको खोप केहीदिन अघि काठमाडौं…

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका आप्रबासीहरु सवार डुंगा दुर्घटनामा पर्दा कम्तीमा ४३ जना आप्रबासीहरुको निधन भएको छ । लिबियाको एक प्रमुख शहर ट्रिपोली नजिकै पर्ने भूमध्यसागरमा भएको सो डुंगा दुर्घटनामा ४३ जनाको घटनास्थलमै मृत्यु भएको संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम)ले उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु कहाँका नागरिक हुन्…

Top