Archive

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले नेपालको सबैभन्दा जोखिमपूर्ण ठाउँको रुपमा रहेको काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितहरु बढ्न थालेका छन् । सरकारले लकडाउन खुल्ला गरेसँगै देशभर र विदेबाट पनि काठमाडौं आउनेको चाप बढी भएपछि संक्रमित र जोखिम पनि बढ्न थालेको हो । कोरोना संक्रमण शुरु भएदेखि शनिबार बिहान ८ बजेसम्म उपत्यकाका तीन…

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण भएको छ । संक्रमित महत दम्पत्ति हाल अमेरिकाको पेन्सेलभेनियास्थित आफ्नै घरको आइसोलेसनमा छन् । उनीहरुले आफूहरुले पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको भन्दै आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । हिजो उनीहरुले सामाजिक सञ्जालमा…

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक बिमान आज साँझ भारतको केरलास्थित कोज्इकोदे विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी विमानका २ जना पाइलटसहित कम्तीमा १६ जना यात्रुको ज्यान गएको टाइम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । चालकदलका सदस्यसहित १ सय ९० जना सदस्य लिएर केरला आएको सो विमान विमास्थलमा…

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित ‘प्रेस विफ्रिङ्ग’मा दिइएको जानकारी अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लामा गरी थप ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । यही अवधिमा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये…

कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । विशेष गरी सवारी साधन र अन्य पसल तथा उद्योगधन्दा खुलेसँगै मानिसहरुको चाप र गतिविधि बढ्न थालेको छ । यसैका कारण कोरोना संक्रमितको संख्या बढेको ठहरसहित उपत्यकामा सरकारी कामकाज तथा अन्य गतिविधिमा कडाई गरिने भएको छ ।…

COVID 19 TIME – SOME ENCOURAGEMENT

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of this Covid 19 pandemic. All off the notifications and news items are not only discouraging, but in many instances frustrating and devastating as well. The number of infected, and those have died are highlighted however persons who have recovered tend to remain in the shadows. At…

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको ललितपुर र धरानमा थप २ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा रहेका एक पुरुषको आज बिहान निधन भएको हो । केही समयअघि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बीरगञ्जबाट ल्याएर ललितपुरकै एक निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । तर गएको…

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका बेला यसबाट बच्नका लागि विभिन्न खाले सावधानीहरु अपनाउनका लागि सबैले सक्दो पहल गरिरहेका छन् । गीत संगीतको क्षेत्रमा क्रियाशील गीतकार, संगीतकार तथा गायक गायिकाले पनि आफ्नो सांगीतिक सिर्जनामार्फत समाजमा आवश्यक जनचेतना फैलाईरहेका छन् । यही क्रममा पछिल्लो केही वर्षदेखि विभिन्न सांगीतिक प्रस्तुती मार्फत् चर्चामा रहेका गीतकार…

आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि फेरि सबारी साधनमा जोर विजोर लागू गरिएको छ । आजदेखि लागूहुने गरी सरकारले काठमाडौं उपत्यकालगायत देशभर सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । जस अनुसार जोरबार सवारी साधनको नम्बर प्लेटको अन्यमा…

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४ घण्टाभित्र ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा एकसहित देशका विभिन्न जिल्लामा गरी ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । काठमाडौं, पर्सा, मोरङ्ग र…

Top