Best Khabar Team | २०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सडक कालोपत्रे गर्ने मजदुरहरुलाई लिएर स्थानीय भिंगृ जाँदै गरेको सो ट्याक्टर स्थानीय रुमले भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा यसअघि ६ जनाले ज्यान गुमाएको बताइएपनि हालसम्म ७ जनाको ज्यान गएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । अहिले…
Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोन भाइरस अहिले विश्वका प्रायः सबै मुलुकमा फैलिइसकेको छ । करिब ७ महिनाको यो अवधिमा कोरोनाका कारण नेपालसहित विश्वका २ सय बढी देशमा हालसम्म ६ लाख बढी मानिसले ज्यान गुमाईसकेका छन् । कोरोना भाइरस सम्बन्धी सम्पूर्ण डाटाहरु अध्यावधिक गर्दै आइरहेको ओल्र्डोमिटर डटकमले…
Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि पुनः खोल्ने (सञ्चालनमा ल्याउने) तयारी शुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ५ गतेदेखि देशव्यापी लकडाउन शुरु गरेसँगै पशुपतिनाथको मन्दिर पनि दर्शनार्थीका लागि बन्द गरिएको थियो । यद्यपि मन्दिरमा नियमित पुजा एवं आरती…
Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टायता काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको टेकुमा रहेको केन्द्रीय प्रयोगशाला तथा पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना…
Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पोखरामा गरिएको परीक्षणमा लमजुङ्गका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको मर्साङ्दी गाउँपालिकामा ८ जना, दोर्दीमा ४ जना, राइनासमा ६ जना, दूधपोखरीमा एकजना,…
Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा भएको भीषण वर्षापछि बढेको नदीले बगाएर तथा पहिरोमा पुरिएर यो वर्षमात्रै अहिलेसम्म दर्जनौं मानिसको ज्यान गै सकेको छ । कयन् बेपत्ता भएका छन् भने करोडौंको भौतिक सम्पत्ति क्षति भएको छ । यही क्रममा आगामी ५ दिन देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन…
Best Khabar Team | २०७७ श्रावण १ गते बिहिबार
१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा देशभर कुल १ सय ६७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो पछिल्लो २४ घण्टा यता देखिएका कोरोना संक्रमितको नयाँ तथ्यांक हो । यो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको…
Best Khabar Team | २०७७ श्रावण १ गते बिहिबार
१६ जुलाई, २०२०सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुकको सूचीमा सूचीकृत स्पेनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या थपिदोँ क्रममा रहेको छ । गएको जुलाई एक तारिखबाट युरोपेली युनियनमा आबद्ध कतिपय देशहरुले युरोपेली युनियनभित्रको देशमा यात्रा लगायतका अन्य प्रतिबन्ध हटाएलगत्तै स्पेनमा कोरोना संक्रमितको संख्या बढ्न थालको हो । स्पेनभित्र अहिले विश्व स्वास्थ्य…
Best Khabar Team | २०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०काठमाडौं । नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता देशका विभिन्न जिल्लाको आइसोलेसनमा रहेकामध्ये १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर गर्दै घर फर्केका हुन् । उनीहरु १ महिनादेखि २ सातासम्म आइसोलेसनमा बसेकाहरु…
Best Khabar Team | २०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत ३ दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको रिसिङ्ग, म्यादे गाउँपालिका तथा व्यास नगरपालिकाका विभिन्न स्थानमा पहिरोले स्थानीयको घर बगाउँदा १० जना वेपत्ता भएका हुन् ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top