Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०
काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोन भाइरस अहिले विश्वका प्रायः सबै मुलुकमा फैलिइसकेको छ । करिब ७ महिनाको यो अवधिमा कोरोनाका कारण नेपालसहित विश्वका २ सय बढी देशमा हालसम्म ६ लाख बढी मानिसले ज्यान गुमाईसकेका
छन् ।

कोरोना भाइरस सम्बन्धी सम्पूर्ण डाटाहरु अध्यावधिक गर्दै आइरहेको ओल्र्डोमिटर डटकमले जारी गरेको पछिल्लो विवरण अनुसार (नेपाली समय अनुसार जुलाई १९ तारिख रातिको १ बजे सम्म) हालसम्म विश्वभरबाट ६ लाख १ हजार ६ सय ६१ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । यस्तै विश्वभरका १ करोड ४३ लाख ६ हजार २ सय ८९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
८५ लाख ४६ हजार ३ सय ६२ जना कोरोना भाइरस मुक्त भएका छन् । हालसम्म कोरोनाको ताण्डब मच्चिएको विश्वका प्रमुख १० देशको तथ्यांक यसप्रकार रहेको छ ।

कोरोना भाइरसका कारण छिमेकी मुलुक भारत पनि पछिल्ला दिनहरुमा नराम्ररी प्रभावित बनेको छ । विश्वका केही देशले कोरोनालाई पराति गरेर जनजीवन सामान्य बनाएपनि अधिकांश देशमा अहिले पनि कोरोना भाइरसको संक्रमण जारी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
Top