Best Khabar Team | २०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०
काठमाडौं । नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता देशका विभिन्न जिल्लाको आइसोलेसनमा रहेकामध्ये १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर गर्दै घर फर्केका हुन् ।

उनीहरु १ महिनादेखि २ सातासम्म आइसोलेसनमा बसेकाहरु रहेको मन्त्रालयले जनाएको छ । यसमा महिलाहरुको संख्या पनि उल्लेख्य रहेको छ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको नयाँ संक्रमित भन्दा कोरोनालाई जितेर घर फर्कनेको संख्या बढी छ । कोरोनाका कारण देशभर हालसम्म ३८ जनाको ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।
हालसम्म १० हजार २ सय ९४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०पोखरा । नेपाली सेनाले विगत साढे ३...
चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...
बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...
तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...
Top